विश्व विविध
हवाई आक्रमणमा एघार आतङ्ककारी मारिए
जलालाबाद, अफनिस्तान ६ मङसिर । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले मङ्गलबार गरेको कारबाहीको क्रममा एघार आतङ्ककारी मारिएका छन् । यस कारबाहीको क्रममा ११ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बुधबार जानकारी दिनुभएको छ । नान्गाहार प्रांन्तको आचिन जिल्लाको ओमोन क्षेत्रमा लुकेर बसेका आतङ्ककारी लक्षित सुरक्षा...
आगलागीमा परी तेह्रको मृत्यु
नयाँ दिल्ली, ६ मङसिर । उत्तरी भारतीय राज्य पञ्जावमा गत सोमबार एक प्लाष्टिक उद्योगमा भएको आगलागीमा परी मृत्युहुने व्यक्तिको संख्या १३ पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन् । यस आगलागीमा परी सोमबार तत्कालै तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ जना कारखाना भित्र थुनिएका थिए...
काश्मिरमा कडा सुरक्षा व्यवस्था
भारत प्रशासित काश्मिर, ६ मङसिर । भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको समाचार छ । सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारीहरुले थप हिंसा मच्चाउनसक्ने अनुमानमा प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या मङ्गलबार साँझदेखि त्यहाँ...
मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा
हरारे, ६ मङसिर । जिम्बावेमा राष्ट्रपति रोबर्ट मुगाबेले मङ्गलबार साँझ राजिनामाको घोषणा गर्नुभएको समाचार छ । उहाँको यस राजीनामापछि जिम्बावेमा गएको डेढ हप्तादेखि जारी राजनीतिक गतिरोधको अन्त्य भई निकास निस्किने अनुमान गरिएको छ । उहाँले राजिनामाको घोषणा गरेलगत्तै यहाँ खुसियाली समेत मनाइएको समाचारमा जनाइएको छ । मङ्गलबार साँझदेखि सडकमा...
भारतमा फेरि पत्रकार मारिए
नयाँ दिल्ली, ६ मङसिर । भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गरिएको समाचार छ । प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । उनी प्रहरीको गोली लागेर मारिएका बताइएको छ । त्रिपुरा राज्याको प्रहरी प्रमुख कार्यालय,...
नाइजेरियामा भएको आत्मघाती विस्पोटमा ५० जनाको मृत्यु : प्रहरी
अवुजा, नाइजेरिया,६ मङसिर । उत्तरपूर्वी नाइजेरियाली शहर मुवीमा रहेको एक मस्जीदमा मङ्गलबार विहानै भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको यहाँको प्रहरीले जनाएको छ । बिहानै एक पहिचान खुल्न नसकेको किशोरले उत्तरी राज्य आदामावामा विस्फोट गराएको प्रहरी प्रवक्ता ओथमान अबुवाकरले बताउनुभयो । अबुवाकरले भन्नुभयो, “मङ्गलबार साँझसम्मको रिपोर्ट...
भारत नियन्त्रित काश्मिरमा तीन आतङ्ककारी मारिए
श्रीनगर, भारत नियन्त्रित काश्मिर, ५ मङसिर । भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार इ तोइबासँग सम्बन्धित तीन आतङ्ककारी मारिएका छन् । प्रायः अशान्त नै रहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारी र सुरक्षा कर्मीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारहरुले जानकारी दिएका छन् । भारत नियन्त्रित काश्मिरको प्रान्तीय राजधानी...
मुगाबेलाई महाअभियोग लगाइँदै
हरारे, ५ मङसिर । जिम्बावेको सत्तारुढ दल जानुपीएफले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ । सो प्रक्रिया अघि बढाइने तयारी गरेको समाचारमा जनाइएको छ । आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरेको र यसबाट जिम्बावेको कानुनको उल्लङ्घन भएको भन्दै सोही आरोपमा उहाँलाई महाअभियोग लगाई जिम्बावेको राष्ट्रपतिबाट...
रोहिङ्गा विरुद्ध जातिभेद र राज्य संरक्षित हिंसा भएको आरोप
याङ्गोन, ५ मङसिर । म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि यहाँका रोहिङ्गा मुस्लिम जातिका विरुद्धमा भएको हिंसामा म्यानमार सरकारले नै जातिभेद नीति लिएको विश्व मानवअधिकार संस्था, एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । हिंसाको कारण विशेषगरी म्यानमारको उत्तरी राखिन राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो...
भारतमा भएको आगलागीमा परी ३ को मृत्यु, १५ जना भवनभित्र फसेको आशंका
नयाँ दिल्ली, ५ मंसिर । भारतको पन्जाव राज्यमा पर्ने मुश्ताक नगरमा रहेको तीन ओटा प्लाष्टिक कम्पनीमा आगलागी हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । साथै अन्य १५ जना कारखाना भित्र थुनिएको आशंका गरिएको छ । आगो निभाउन ५० जना अग्नी नियन्त्रकहरु खटिएका थिए ।...







