विश्व विविध
सुध्रिँदै सम्बन्ध : दक्षिण कोरियाको वार्ता प्रस्ताव उत्तर कोरियाद्वारा स्वीकार
सोल, २१ पुस । उत्तर कोरियाले दक्षिण कोरियाले राखेको वार्ताको प्रस्ताव स्वीकार गरेको समाचार छ । दक्षिण कोरियाले हालैमात्र उत्तरसँग अन्तर सरकारी स्तरमा उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो । सो प्रस्ताव उत्तरले स्वीकार गरेको खबर पठाएको दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले जानकारी दिएको छ । उक्त मन्त्रालयका प्रवक्ता वाइता...
रेल दुर्घटनामा २० को मृत्यु
जोहानेस्बर्ग, २१ पुस । दक्षिण अफ्रिकामा बिहीबार भएको रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । यस घटनामा घाइते हुने व्यक्तिको सङ्ख्या २६० पुगेको स्थानीय सञ्चार माध्यमले जनाएको छ । रेलको तीन वटा डिब्बा नै जलेको कारण मृतकको सङ्ख्या बढेको बताइएको छ । अझै पनि खोजी...
नयाँ वर्षको बिदा मनाउन गएका ३७५ जनाको मृत्यु
बैङकक,२० पुस । थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेलामा मात्रै भएका सवारी दुर्घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३६ सय जना घाइते पनि भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । सडक दुर्घटना रोकथाम तथा नियन्त्रण केन्द्रले गत डिसेम्बर २८ तारिखदेखि जनवरी २...
पेरुमा सडक दुर्घटनामा ४८ को मृत्यु
लिमा, १९ पुस । पेरुमा एक ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ । पेरुको राजधानी लिमाबाट १३० किलोमिटर उत्तरमा रहेको हुआचोबाट यात्रा सुरु गरेको सो बसमा चालक र सहयोगीसहित ५५ जना यात्रु सवार थिए । दुर्घटनापछि सो बस एक...
अफगानिस्तानमा ४ लाख ४५ हजार नागरिक विस्थापित
काबुल, १९ पुस । अफगानिस्तानमा जारी द्वन्द्वको कारण सन् २०१७ मा मात्र ४ लाख ४५ हजार भन्दाबढी सर्वसाधारण विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयले बुधबार दिएको जानकारी अनुसार यस वर्ष ती नागरिक विस्थापित भएका छन् । अफगानिस्तानमा जारी द्वन्द्वमा जनवरी सन् २०१७ को १ देखि...
पश्चिम भारतमा दुर्घटना, आठको मृत्यु
नयाँ दिल्ली, १९ पुस । पश्चिमी भारतीय राज्य राजस्थानमा भएको सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । प्रान्तीय राजधानी जयपुरमा ट्रक र टेम्पो एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका एकजना वरिष्ठ प्रहरी अधिकारीले...
जापानमा मिस एण्ड मिसेस नेपाल—२०१८ हुने
जापान, १९ पुस । नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक एवं अन्तरक्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल—२०१८ गरिने भएको छ । नेपालमा लामो समयदेखि सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा टोकियो महानगरपालिकाको इतावासी शहरस्थित ओया ग्रिनहलमा १८ फेब्रुअरी...
पूर्वी अफगानिस्तानमा ६० आइएस लडाकू मारिए
जलालाबाद (अफगानिस्तान), १८ पुस (रासस/सिन्ह्वा) : पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सुरक्षाबलले गरेको कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका छन् । आतङ्ककारी लुकेर बसेको स्थानमा मङ्गलबार विहान सवेरै भएको यस हवाई कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका प्रान्तीय सरकारको प्रवक्ता आताउल्लाह खोगीआनीले बताउनु भएको छ...
चीनमा नयाँ बर्षमा दुई हजार आगलागीका घटना, १५ जनाको मृत्यु
बेइजिङ, चीन, १८ पुस (रासस/सिन्ह्वा) : चीनमा नयाँ बर्ष मनाउने क्रममा तीन दिनमा दुई हजार ६१ आगलागीका घटना भएका र त्यसमा परी १५ जनाको मृत्यु भएको अग्नी नियन्त्रण अधिकारीले मङ्गलबार जनाएका छन् । चीनमा नयाँ बर्ष मनाउन शनिबारदेखि तीन दिनको विदा दिइएको थियो । आगलागीका कारण २० लाख ८७...
यस्ता छन् सन् २०१७ का मुख्य घटनाहरु : अमेरिकी बन्दुक मोहदेखि पत्नीका कारण सत्ता चटसम्म
काठमाडौं, १६ पुस । सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हँुदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आउनुभयो । उहाँले माफी माग्ने देखि...







