विश्व विविध
उत्तर कोरिया अझै पनि खतरा हुनसक्छ – राष्ट्रपति ट्रम्प
वासिङ्टन, १७ माघ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताउनुभएको छ । मङ्गलबार देशवासीका नाममा सम्बोधनगर्दै उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो– उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त गैरजिम्मेवार ढङ्गले आणविक क्षेप्यास्त्र बनाइरहेको...
हटायो अमेरिकाले शरणार्थीमाथिको प्रतिबन्ध
वासिङ्टन, १६ माघ अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ । अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको जानकारी गराएका छन् । उनीहरुकाअनुसार अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना भने गर्नुपर्ने छ । त्यो सुरक्षा...
बस दुर्घटनामा ४५ को मृत्यु
नयाँदिल्ली, १६ माघ । भारतको पश्चिमी राज्य वेस्ट बङ्गालमा सोमबार भएको बस दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ४५ पुगेको छ । प्रान्तीय राजधानी कोलकताबाट २२० किलोमिटर टाढा रहेको मुर्सिदाबाद जिल्लामा अवस्थित पुरानो पुल पारगर्ने क्रममा उक्त बस नदीमा खसेको थियो । यस दुर्घटनामा परी सोमबार नै कम्तीमा ३५...
अफगानिस्तानको एम्बुलेन्स बम आक्रमणबारे नेपाल सरकारद्धारा निन्दा
काठमाडौँ, १४ माघ । नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको निन्दा गरेको छ । उक्त आक्रमणमा परी कैयौँको ज्यान जानाका साथै धेरै घाइते भएका थिए । परराष्ट्र मन्त्रालयले आज वक्तव्य जारी गरी शोकको यस घडीमा अफगान सरकार, त्यहाँका जनता तथा मृतकका परिवारजनमा समवेदना व्यक्त गरेको...
कतारमै नेपाली रेष्टुरेन्ट खोल्ने यी युवा को हुन् ?
बारा, ९ माघ । बारा जिल्लाको जीतपुरसिमरा–१४ बस्ने ग्रामीण भेगका एक युवा बिष्णु भट्टले कतारको सहेलिया सहरको १६ नम्बरमा यहि २६ जनवरीमा २४ सैं घण्टा सेवा–सुविधा सहितको होटलको सुरुवात गर्दैछन् । न्यू हिमालयन रेष्टुरेन्टको नामले संचालन हुनलागेको उक्त होटलमा १५ जना भन्दाबढी नेपालीले रोजगारी पाउने संचालक बिष्णु भट्ट बताउँछन्...
प्रधानमन्त्री जो आमा बन्दै छिन्
कुनै पनि देशका प्रधानमन्त्रीको समाचारले सञ्चारमाध्यममा सनसनी मच्चाउनु नयाँ कुरा होइन । त्यसमाथि पनि विकसित राष्ट्रका विशिष्ट व्यक्तिको समाचारले मिडियामा प्रचारबाजी पाउनु सामान्य नै हो । तर, शुक्रबार सञ्चारमाध्यममा आएका समाचार सामान्य नै भए पनि यसको अर्थ भने अलि बेग्लै छ । समाचारसँगै जोडिएका दृष्टिगत विचार विषयगत हुन सक्छन्...
उत्तरकोरिया विरुद्ध मुद्दा हाल्ने जापानको तयारी
टोकियो, ५ माघ (रासस/सिन्ह्वा) : जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ । यस प्रकार अपहरण गर्नेको खोजी गर्न र उत्तर कोरियाली नेतालगायत अपहरणका समर्थक समूहलाई सजायको माग गर्दै उक्त जापानी परिवार अन्तरराष्ट्रिय फौजदारी अदालत जाने बताइएको हो ।...
सिरियामा भएको भिडन्तमा दर्जनौको मृत्यु
अल तमाना, सिरिया, ५ माघ (रासस/ एएफपी) : सरकारको नियन्त्रणबाट लगभग बाहिर रहेको सिरियाको हामा प्रान्त नजिक भएको आक्रमणमा परी दर्जनौं नागरिकको मृत्यु भएको समाचारमा जनाइएको छ । इद्लीब र हामा प्रान्तको सिमा क्षेत्रमा पर्ने एक स्थानमा सरकारी सुरक्षाकर्मी र जिहादी लडाकूबीच शुक्रबार बिहानैदेखि भिडन्त भएको समाचारमा जनाइएको छ...
ट्रम्पका चर्चित १० आत्मप्रशंसा
पछिल्लो साता ओवल अफिसमा सम्पन्न बैठकका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी देशका लागि अपमानजनक शब्द प्रयोग गरे । त्यसपछि उनले सफाइ दिँदै पत्रकारसित भने— म नश्लभेदी होइन । तपाईंले अहिलेसम्म जति मानिसको अन्तर्वार्ता गर्नुभयो, तीमध्ये सबैभन्दा कम नश्लभेदी मानिस मै हुँ । ट्रम्पले आफ्नो प्रशंसामा यस्तो केही बोलेको...
दक्षिण कोरियाले कोरियाली वार्ताबारे अमेरिकालाई जानकारी गराउने
सोल, २ माघ । हालै उत्तर कोरियासँग सम्पन्न भएको मन्त्रीस्तरीय वार्ता र आगामी दिनमा गर्ने उच्चस्तरीय वार्ताको तयारीका बारेमा दक्षिण कोरियाले अमेरिकालाई जानकारी गराउने भएको छ । सो प्रयोजनका लागि दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिज्ञ मङ्गलबार अमेरिकाको भ्रमणमा जान लाग्नुभएको दक्षिण कोरियाली विदेश मन्त्रालयबाट प्राप्त समाचारमा जनाइएको छ ।...










