विश्व विविध

उत्तर कोरियाली नेता किम र शी जिनपिंगबीच बेइजिङमा भेटवार्ता

एजेन्सी – चीन भ्रमणमा रहेका उत्तर कोरियाका नेता किम जोंग उन र चिनीयाँ राष्ट्रपति र शी जिनपिंगबीच भेटवार्ता भएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राजधानी बेइजिङमा चिनीयाँ राष्ट्रपति शी जिनपिंग र किम जोंग उनबीच भेटवार्ता भएको छ । गत महिना मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता...

लाखाैँ अमेरिकी जनता किन उत्रिए सडकमा ?

काठमाडाैं / बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा विशाल प्रदर्शन भएको छ । ‘मार्च फर आवर लाइभ्स’ नारासहित सबैभन्दा ठूलो प्रदर्शन राजधानी वाशिङ्टन डिसीमा भएको छ । राजधानी वाशिङ्टन डिसीमा पाँच लाख प्रदर्शनकारी सडकमा उत्रिएर बन्दुक नियन्त्रणको माग गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यस्ता प्रदर्शन आठ सयभन्दा बढी...

मोदी सरकारलाई ४३ पत्र लेखेँ, तर कुनै पत्रको पनि जवाफ आएन भन्दै अन्ना हजारेले सुरु गरे अनसन

काठमाडौँ । समाजसेवी अन्ना हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई वितेको चार बर्षमा ४३ पटक पत्राचार गरेपनि सो मध्ये एउटा पनि पत्रको जवाफ नपाएको बताएका छन् । यसो भन्दै उनले भारतको रामलिला मैदानमा अनसन पनि सुरु गरेका छन् । सात बर्ष पहिले भ्रष्टाचारलाई राक्नु पर्ने माग गर्दै उनी यहि...

चारा घोटालामा लालु यादवलाई सात बर्ष कैद फैसला

काठमाडौँ । चारा घोटाला आरोपमा लालु प्रसाद यादवलाई राँचीको सिबीआई कोर्टले ७ बर्षको सजाय सुनाएको छ । तर, अहिलेसम्म कोर्टको आदेशको कुनै कपी नआएको आजतकले लेखेको छ । यादवका अधिवक्ता प्रभात कुमारको भनाइलाई उदृत गर्दै आइपीसी र पीसीको धारा अनुसार सात सात बर्षको सजाय भएको आजतकको समाचारमा छ ।...

चैत्र २८ भित्रै चीन भ्रमण गर्ने प्रम ओलीको तयारी

काठमाडौं, ९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र २८ गतेभित्रैमा चीन भ्रमण गर्ने तयारी सुरु गरेका छन् । भर्खरै मात्र मन्त्रिपरिषद विस्तार गरेका ओलीको दुई छिमेकी देश भारत र चीनको भ्रमण एकैसाथ अघि बढाइएको छ । एउटै मितिमा भारत र चीन भ्रमणको तयारी अघि बढेपछि परराष्ट्र मन्त्रालयमा...

जुकरबर्गले किन मागे माफी ? के फेसबुक बन्द हुन लागेकाे हाे ?

एजेन्सी / चैत ८ – क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएको पाँच दिनपछि फेसबुकका मालिक मार्क जुकरबर्गले मौनता तोडेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट मानिएको डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले पाँच करोड अमेरिकी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेर राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजेको समाचार सार्वजनिक भएपछि फेसबुकको गोपनियतामाथि विश्वभरबाट...

कोरिया जान चाहानेका लागि अवसर–नवौँ ईपिएस परिक्षाको आवेदन भोलिबाट खुल्ने

काठमाडौँ, ७ चैत । कोरियामा रोजगारीका लागि जान चाहनेका लागि अर्को अवसर आएको छ । भोलि बिहीबारबाट रोजगार अनुमति प्रणाली (इपीसएस) परीक्षाको आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकिएको बताएको छ । ईपिएस परिक्षा दिन चाहानेहरुले भोलिदेखि १७ गते...

टाउको काटेर झुण्ड्याउने अदालतको आदेशपछि साउदीको कारागारबाट छोराको बिलौना–‘ घर आउँछु आमा ७० लाख चाहियो’

धनुषा, ६ चैत । १२ वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न फोनमा । सउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन...

अफगानिस्तान कारवाहीमा २० लडाकुहरुको मृत्यू

लस्करगाह, अफगानिस्तान, ६ चैत । अफगानिस्तानको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा परी आइतबार मात्रै २० भन्दा बढी लडाकूहरु मारिएका छन् । हेल्मन्ट प्रान्तमा भएको सुरक्षा कारबाहीमा उनीहरु मारिएको गृह मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । मन्त्रालयद्धारा जारी वक्तव्यमा मारिएका सवै जना लडाकू नै भएको दावी गरिएको समाचारमा जनाइएको...

महिलाको कुमारीत्व परीक्षण

इन्डोनेसियामा उच्च शिक्षा पास गरेका १८ देखि २० वर्षका युवतीलाई सेना र प्रहरीमा भर्ना गर्नुअघि भर्जिनिटी टेस्ट अनिवार्य छ । ह्युमनराइट वाचले गरेको अध्ययनअनुसार यस्तो परीक्षण हवाई फोर्स, सेना र नौसेनामा भर्ना हुने अधिकृतलाई अनिवार्य छ । स्थानीय सरकारले सार्वजनिक सेवामा प्रवेश गर्न चाहने युवतीका लागि पनि परीक्षण अनिवार्य...