विश्व विविध
कार्ल मार्क्सको जिवनी बारे चलचित्र प्रदर्शन
बेइजिङ,२२ बैशाख । कार्लमाक्र्सको जिवनी समेटिएको चलचित्र द योङ कार्ल माक्र्स चीनमा शनिबारदेखि प्रदर्शन सुरु गरिएको छ । उक्त चलचित्रमा कार्ल माक्र्स र ऐंगेल्सको बाल्यकाल समेटिएको छ । उक्त चलचित्र शनिबारदेखि चीनका विभिन्न चलचित्र हलहरुमा प्रदर्शन थालिने भएको समाचारमा जनाइएको छ । कार्लमाक्र्सको २०० वर्षको जन्मशताब्दिको अवसरमा उक्त चलचित्र...
अफगानिस्तानमा बम आक्रमण, बिबिसीका एक सहित सञ्चारकर्मीसहित ३६ मारिए
काबुल, १८ बैशाख । अफगानिस्तानको काबुल र कान्दाहारमा सोमबार गरिएका तीन बम आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । घटनामा ४५ घाईते भएको अधिकारीले जनाएका छन । मृत्यु हुनेमा समाचार संस्था एएफपीका वरिष्ठ फोटो पत्रकार शाह मराई र वीबीसी संवाददाता अहमद शाहसहित ८ पत्रकार र ४ प्रहरी पनि...
मलेशियामा नेपालीहरुलाई जथाभावी यातना र कैद बढ्दो
काठमाडौँ, १७ बैशाख । वैदेशिक रोजगारीको प्रमुख गन्तब्यमध्येको एक मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको पाइएको छ । मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था अध्ययन गर्न हालै स्थलगत भ्रमणमा गएको प्रतिनिधिसभा सदस्य सम्मिलित एक टोलीका अनुसार पछिल्लो समय मलेसियाका सुरक्षाकर्मीले गैरकानुनी रुपमा नेपाली कामदारलाई थुन्ने, यातना दिने...
कोरियामा प्रदेश नम्बर ३ एकता समाज गठन, अध्यक्षमा मकवानपुरका किशोर ब्लोन चयन
दक्षिण कोरिया, १६ बैशाख । ‘प्रदेश नम्बर ३ एकता समाज दक्षिण कोरिया’को प्रथम अधिवेशन दक्षिण कोरियामा सम्पन्न भएको छ । कोरियामा रहेका प्रदेश नम्बर ३ अन्तर्गत १३ जिल्ला मध्ये क्रियाशिल ९ जिल्ला समितिको समान प्रतिनिधित्वमा ‘देश विकासमा हाम्रो योगदान, एकताको शुत्रमा समृद्धिको उठान’ भन्ने मुल नारासहित पहिलो अधिवेशन भएको...
राम्रो काम गरेर फर्किएका ३ हजारलाई फेरि कोरिया लगिँदै
काठमाडौँ, १६ बैशाख । पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ । कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताउनुभयो । “परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका...
बालिका बलात्कार मुद्दाका दोषी आशारामलाई आजीवन जेल सजाय
काठमाडौं । स्वघोषित देवता आशारामलाई आजीवन कारावासको सजाय दिइएको छ । अर्थात उनले बाँकी जीवन जेलमा बिताउनुपर्नेछ । उनलाई यो सजाय विशेष अदालतले दिएको हो । आज नै उनलाई सन् २०१३ को बालिका बलात्कारको मुद्दामा दोषी पाइएको थियो । यो घटनासँग जोडिएका अन्य दुई मानिसहरुलाई २० वर्षको जेल सजाय...
रासायनीक ग्यास आक्रमणमा ७० जनाको मृत्यु
सीरिया, २५ चैत । सीरियाको गुटास्थित डउमा क्षेत्रमा रासायनीक ग्यास आक्रमण हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गुटा क्षेत्रमा विद्रोहीविरुद्ध सरकारी सेनाले आक्रमण गर्दै आएको छ । सीरियाली सेनालाई रुसले सघाइरहेको छ । गुटाको डउमा क्षेत्रमा टक्सिक ग्यास आक्रमण भएको समाचारहरु आइरहे पनि...
५० हजार धरौटीमा सलमान खान रिहा हुँदै
काठमाडौं, २४ चैत्र । २० वर्ष अघि सुटिङको क्रममा दुई हरिण मारेको आरोपमा पाँच वर्ष काराबासको सजाय सुनाइएका भारतीय नायक सलमान खान ५० हजार धरौटीमा रिहा हुने भएका छन् । भारतीय अदालतले आज उनलाई प्रति हरिण २५ हजार धरौटीमा रिहा गर्न सक्ने मार्ग प्रशस्त गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका...
२३ देशका कुटनीतिज्ञ देश निकाला
काठमाडौं, १८ चैत । अमेरिका र युरोपका देशहरुले रुसका कूटनीतिज्ञलाई देश निकाला गरेसँगै उसले पनि एकै पटक २३ देशका कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसको विदेश मन्त्रालयले अमेरिका र यूरोपका विभिन्न २३ देशका कूटनीतिज्ञलाई आफ्नो देश छोड्न भनेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘जस्तालाई त्यस्तै’ जवाफ दिनु...
मलाला कडा सैनिक सुरक्षाबीच गृह नगरमा
पाकिस्तान-महिला शिक्षाका लागि गरेको योगदानबापत नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी प्रसिद्ध अधिकारकर्मी मलाला युसुफजाई शनिबार पाँच बर्षपछि आफ्नो गृहनगर स्वेट उपत्यका पुग्नुभएको छ । महिला शिक्षाका लागि गरेको योगदानको कदर गर्दै उहाँलाई १७ बर्षको उमेरमै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उहाँे सवैभन्दा कम उमेरमा नोबेल...










