विश्व विविध

तामाङ समाज जापान किताकान्तोको सामुहिक गर्मी बिदा कार्यक्रममा प्रवासीहरुको जमघट

जापान, २८ साउन । तामाङ समाज जापान किताकान्तो शाखाको आयोजनामा यही अगस्ट १२ तारिखका दिन (BBQ) बाबे क्यू कार्यक्रम तोचिकी केनको सानोमा सम्पन्न भएको छ । कार्यक्रममा जापानको किताकान्तो क्षेत्रमा पर्ने गुन्माकेन, इबरागी, तोचुकी लगायतका क्षेत्रहरुमा बस्ने नेपालीहरुको उपस्थिति रहेको थियो । ६१जनाको सहभगिता रहेको कार्यक्रममा जापान, श्रीलंका लगायतका...

युएईमा भएका अबैधानिक नेपालीलाई खुशीको खबर–आजदेखि युएईमा ३ महिना आममाफी लागू

युएई, १६ साउन । युएईमा अवैधानिक रुपमा बसिरहेका नेपालीहरुलाई ३ महिनाको लागि आममाफी दिइएको छ । युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि अगस्ट १ बाट ३ महिनासम्मका लागि आम माफी दिएका कारण नेपालीले पनि यो मौका पाएका हुन् । ३ महिने आममाफी सुरु भएसँगै...

भारतमा अब सेल्फी खिच्दा पनि पैसा पाईने

भारत, ३२ असार । सेल्फी खिच्दा पैसा पाईन्छ भन्ने कुरा सुनेर तपाईलाई अचम्म लाग्ला तर भारतमा साँच्चै सेल्फी खिचेर अपलोड गर्दा समेत पैसा आउने भएको छ । हरियाणा सरकारले अब सेल्फी खिचेर अपलोड गरेबापत पैसा दिने निर्णय गरेको हो । इन्डियन एक्सप्रेसका अनुसार ६ देखि १२ कक्षाका विद्यार्थीहरुले बिरुवा...

युएईमा नेपाली कामदारको स्वास्थ्य जाँच हुँदै

युएई, २५ असार । युएईमा नेपाली कामदारहरुको स्वास्थ्य जाँच शिविर संचालन भइरहेको छ । एनआरएनए युएई अलऐन क्षेत्रीय समितिले नियमित स्वास्थ्य शिविर सञ्चालन गरेको हो । अलऐनको मेडीअर अस्पतालसँगको समन्वयमा समितिले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य सचेतना अभियान अन्तर्गत गएको जनवरीदेखि नियमित शिविर सञ्चालन गरिरहेको क्षेत्रिय अध्यक्ष...

ब्रम्हाण्ड ध्वस्त हुने भविष्यवाणी गर्ने धार्मिक नेतालाई मृत्यूदण्ड

एजेन्सी, २२ असार । ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने एक धार्मिक समूहका नेतलाई जापान सरकारले मृत्यूदण्ड दिएको छ । २३ वर्षअघि टोकियोको एक सब–वेमा विशालु ग्यास आक्रमण गर्ने धार्मिक समूहका नेता आसहारासहित ७ जनालाई मृत्यूदण्ड दिइएको हो । आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको...

अचम्म–आकाशबाट बादल चोरी गरेको आरोप

इरान, २० असार । तपाईले विभिन्न चोरीका आरोपहरु सुन्नु भएको होला तर एउटा यस्तो आरोपको बारेमा तपाईलाई थाहा नहुन सक्छ । इरानले इजरायल र अन्य पश्चिमा मुलुकले आफनो आकाशबाट बादल चोरी गरेको आरोप लगाएपछि विश्वको ध्यान त्यता खिचिएको छ । इरानका एक सैन्य जनरलले इरानलाई सुख्खाग्रस्त बनाउन, कृषि उपजमा...

शक्ति समूहकी सुनितालाई ‘हिरो’ अवार्ड, डोनाल्ड ट्रम्पकी छोरीद्वारा अवार्ड वितरण

काठमाडौँ, १५ असार । अमेरिकी सरकारले हरेक वर्ष विश्वभरका १० जना अभियन्ता मध्येबाट एक जनालाई दिँदै आईरहेको ‘टीआईपी हिरो’अवार्ड यस वर्ष शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई प्रदान गरिएको छ । दनुवारलाई मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गर्दै अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले...

जि सेभेन को विज्ञप्ति अनुमोदन नगर्न ट्रम्पको निर्देशन

वासिङ्टन, २८ जेठ (रासस) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा जारी रहेको ठूला औद्योगिक राष्ट्रहरुको समूह जि सेभेन को सम्मेलनले निकालेको निष्कर्ष र त्यसपछि जारी हुने संयुक्त विज्ञप्ति अनुमोदन नगर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो– हामीले उक्त सम्मेलनको निष्कर्ष स्वीकार गर्न सक्दैनौँ र त्यस सम्मेलनपछि जारी गर्ने भनिएको संयुक्त...

ट्रम्पसँग जुनसुकै बेला भेट्न तयार छु–पुटिन

मस्को, २८ जेठ (रासस) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताउनुभएको छ । अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु, आइतबार उहाँले भन्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्तागर्न आफू तयार रहेको उहाँले आइतबार जानकारी दिनुभएको...

छोरालाई कतारमा मृत्यूदण्ड दिने तयारी, स्वदेशमा आमा विह्वल

बर्दिवास, २४ जेठ (रासस) । ‘हजुर, आब हमसभ केकर भरोसा मे जियब ?’ (हजुर, अब हामी कसको भरोसामा बाँच्नु) आफ्नो आसाभरोसाको एक मात्र छोरा अनिल चौधरीलाई कतारमा मृत्युदण्ड कार्यान्वयन गर्ने त्यहाँको अदालतको आदेशले विह्वल बनेकी महोत्तरी जिल्लाको औरही नगरपालिका–१ की करीब ५० वर्षीया देवी चौधरीले बुधबार बिहान सञ्चारकर्मीसँग भनिन्...