विश्व विविध

दक्षिण सुडानमा जातीय झडपमा ४० जनाको मृत्यु

जुवा, दक्षिण सुडान, १२ मङसिर /रासस सिन्ह्वा : दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामिण वस्तीमा विगत २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । जोङलाईको सूचना मन्त्रालयले सिन्वा न्यूज एजेन्सीलाई फोनमार्फत दिएको जनाकारी अनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास...

इजिप्ट शोकमग्न २७ बालबालिकासहित तीन सय भन्दा बढी मारिए

कायरो, १० मङसिर (रासस / एएफपी ) : इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा गत शुक्रबार भएको बर्बरतापूर्ण आक्रमणमा परी २७ बालबालिकासहित तीन सयभन्दा बढीको मृत्यु भएको छ । यस भयानक आक्रमणपछि इजिप्ट शोकमग्न भएको छ । साथै सर्वसाधारण डर र त्रासले भयभित भएका छन् । यद्यपी सुरक्षामा कडाई...

मस्जीदमा भएको आक्रमणमा ५४ जनाको मृत्यु, ७५ जना घाइते

काएरो, ८ मङसिर / रासस/सिन्ह्वा : इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको एउटा मस्जीदमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा ५४ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ७५ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शंकास्पद लडाकूहरुले आरिस सहरमा रहेको मस्जीदलाई लक्षित गरी बम र गोली प्रहार गरेको...

भारतमा पत्रकारको हत्यागर्ने सैनिक अधिकारी पक्राउ

नयाँ दिल्ली, ७ मङसिर । भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गर्ने सैनिक अधिकारीलाई पक्राउ गरिएको समाचार छ । प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको थियो । उनी एक सैनिक जवानको गोली लागेर मारिएका बताइएको थियो । त्रिपुरा राज्याको...

हवाई आक्रमणमा एघार आतङ्ककारी मारिए

जलालाबाद, अफनिस्तान ६ मङसिर । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले मङ्गलबार गरेको कारबाहीको क्रममा एघार आतङ्ककारी मारिएका छन् । यस कारबाहीको क्रममा ११ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बुधबार जानकारी दिनुभएको छ । नान्गाहार प्रांन्तको आचिन जिल्लाको ओमोन क्षेत्रमा लुकेर बसेका आतङ्ककारी लक्षित सुरक्षा...

आगलागीमा परी तेह्रको मृत्यु

नयाँ दिल्ली, ६ मङसिर । उत्तरी भारतीय राज्य पञ्जावमा गत सोमबार एक प्लाष्टिक उद्योगमा भएको आगलागीमा परी मृत्युहुने व्यक्तिको संख्या १३ पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन् । यस आगलागीमा परी सोमबार तत्कालै तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ जना कारखाना भित्र थुनिएका थिए...

काश्मिरमा कडा सुरक्षा व्यवस्था

भारत प्रशासित काश्मिर, ६ मङसिर । भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको समाचार छ । सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारीहरुले थप हिंसा मच्चाउनसक्ने अनुमानमा प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या मङ्गलबार साँझदेखि त्यहाँ...

मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

हरारे, ६ मङसिर । जिम्बावेमा राष्ट्रपति रोबर्ट मुगाबेले मङ्गलबार साँझ राजिनामाको घोषणा गर्नुभएको समाचार छ । उहाँको यस राजीनामापछि जिम्बावेमा गएको डेढ हप्तादेखि जारी राजनीतिक गतिरोधको अन्त्य भई निकास निस्किने अनुमान गरिएको छ । उहाँले राजिनामाको घोषणा गरेलगत्तै यहाँ खुसियाली समेत मनाइएको समाचारमा जनाइएको छ । मङ्गलबार साँझदेखि सडकमा...

भारतमा फेरि पत्रकार मारिए

नयाँ दिल्ली, ६ मङसिर । भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गरिएको समाचार छ । प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । उनी प्रहरीको गोली लागेर मारिएका बताइएको छ । त्रिपुरा राज्याको प्रहरी प्रमुख कार्यालय,...

नाइजेरियामा भएको आत्मघाती विस्पोटमा ५० जनाको मृत्यु : प्रहरी

अवुजा, नाइजेरिया,६ मङसिर । उत्तरपूर्वी नाइजेरियाली शहर मुवीमा रहेको एक मस्जीदमा मङ्गलबार विहानै भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको यहाँको प्रहरीले जनाएको छ । बिहानै एक पहिचान खुल्न नसकेको किशोरले उत्तरी राज्य आदामावामा विस्फोट गराएको प्रहरी प्रवक्ता ओथमान अबुवाकरले बताउनुभयो । अबुवाकरले भन्नुभयो, “मङ्गलबार साँझसम्मको रिपोर्ट...