विश्व विविध

रोहिङ्ग्या म्यान्माली शरणार्थी फिर्तागर्ने सम्बन्धमा छलफल

याङगुन, बङ्गलादेश, १७ मंसिर । बङ्गलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बङ्गलादेश र म्यानमारका अधिकारीबीच सोमबार छलफल हुने भएको छ । यसअघि बङ्गलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । यस विषयमा थप छलफलका लागि सोमबार बङ्गलादेश र म्यानमारका...

नागरिक रक्षाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधिको आग्रह

संयुक्त राष्ट्रसंघ, १७ मङसिर । यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले यमनमा हुने गरेका द्विपक्षीय झडपहरुमा यहाँका सर्वसाधारण नागरिकको रक्षाको लागि सबै पक्षसँग आग्रह गर्नुभएको छ । देशमा विगतका कैयौँ समयदेखि यस्तो झडप बढ्दै आएको र त्यसमा परी निर्दाेष र सर्वसाधारण नागरिकले ज्यान गुमाउनुपरकोे अवस्था रहेकोतर्फ उहाँले सम्बद्ध सबैको...

आँधी र भीषण बर्षाबाट भारतमा आठको मृत्यु, सयजना बेपत्ता

नयाँ दिल्ली, १५ मङसिर रासस/सिन्ह्वा : भारतको दक्षिणी भूभाग तामिल नाडू र केरला प्रान्तमा आएको भीषण आँधी र बर्षाका कारण कम्तीमा पनि आठजना व्यक्तिको ज्यान गएको बताइएको छ । सो आँधीका कारण कम्तीमा पनि १०० जना नागरिक हराएर बेपत्ता भएका पनि सो समाचारमा उल्लेख गरिएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा...

इन्डोनेसियामा आँधीका कारण २० को मृत्यु, १७ हजार घरमा पूर्णतया क्षति

जाकार्ता, १५ मङसिर ९रासस/ सिन्ह्वा० : इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ । भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् । प्राकृतिक प्रकोपमा पररी अरु...

विश्लेषण : संयुक्त राष्ट्रसंघ र उत्तर कोरियाको रवैया

उत्तर कोरियाले हिजो १३ गते बुधबार एउटा शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको विषयले अहिले अन्र्तराष्ट्रिय निकायमा निकै चिन्ता र चासो बढेको छ । संयुक्त राष्ट्रसंघले क्षेप्यास्त्रको परीक्षण र प्रयोगमा कडा नियन्त्रण अपनाउ आग्रह गर्दै आइरहेको भएपनि उत्तर कोरिया लगायतका केही देशहरुले यसलाई सुनिरहेका छैनन् र घातक हतियारहरुको प्रयोग र...

फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही मारिए

मनिला, १३ मंसिर ९ / एएफपी : फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकू मारिएको फिलिपिन्सको सेनाले बुधबार जनाएको छ । मारिएका मध्ये ६ जना महिला रहेका छन् । राष्ट्रपति रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ताका स्थगित गरेको केही दिनपछि उनीहरु मारिएका हुन् । दुतेर्तेले गत हप्ता विद्रोहीसँगको शान्ति वार्ता...

दक्षिण सुडानमा जातीय झडपमा ४० जनाको मृत्यु

जुवा, दक्षिण सुडान, १२ मङसिर /रासस सिन्ह्वा : दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामिण वस्तीमा विगत २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । जोङलाईको सूचना मन्त्रालयले सिन्वा न्यूज एजेन्सीलाई फोनमार्फत दिएको जनाकारी अनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास...

इजिप्ट शोकमग्न २७ बालबालिकासहित तीन सय भन्दा बढी मारिए

कायरो, १० मङसिर (रासस / एएफपी ) : इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा गत शुक्रबार भएको बर्बरतापूर्ण आक्रमणमा परी २७ बालबालिकासहित तीन सयभन्दा बढीको मृत्यु भएको छ । यस भयानक आक्रमणपछि इजिप्ट शोकमग्न भएको छ । साथै सर्वसाधारण डर र त्रासले भयभित भएका छन् । यद्यपी सुरक्षामा कडाई...

मस्जीदमा भएको आक्रमणमा ५४ जनाको मृत्यु, ७५ जना घाइते

काएरो, ८ मङसिर / रासस/सिन्ह्वा : इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको एउटा मस्जीदमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा ५४ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ७५ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शंकास्पद लडाकूहरुले आरिस सहरमा रहेको मस्जीदलाई लक्षित गरी बम र गोली प्रहार गरेको...

भारतमा पत्रकारको हत्यागर्ने सैनिक अधिकारी पक्राउ

नयाँ दिल्ली, ७ मङसिर । भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गर्ने सैनिक अधिकारीलाई पक्राउ गरिएको समाचार छ । प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको थियो । उनी एक सैनिक जवानको गोली लागेर मारिएका बताइएको थियो । त्रिपुरा राज्याको...