विश्व विविध

भारतमा एक महिनामा ६६० जना बेपत्ता

नयाँदिल्ली, १२ पुस (रासस/एएफपी) : धेरै जनाको ज्यान लिनेगरी एक महिना अगाडि आएको चक्रवातपछि भारतमा अहिलेसम्म ६६० जनाभन्दा धेरै माझी हराइरहेका छन् । श्रीलङ्कासँगको सिमानामा पर्ने भारतीय क्षेत्रहरूबाट उनीहरू बेपत्ता भएको भारतीय अधिकारीहरूले बुधबार बताएका छन् । गत नोभेम्बरको २९ तारिखका दिन श्रीलङ्काबाट शुरु भएको चक्रवातका कारण २५० जनाको...

काश्मिरमा दोहोरो गोली हानाहान, आतङ्ककारी कमाण्डर मारिए

श्रीनगर, भारत नियन्त्रित काश्मिर, ११ पुस । प्रायः अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा अर्ध सैन्य बलसँग भएको दोहोरो गोली हानाहानमा परी मङ्गलबार एकजना वरिष्ठ आतङ्ककारीको मृत्यु भएको समाचार छ । भारत नियन्त्रित काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट करिब २८ किलोमिटर दक्षिणमा रहेको पुल्वाना जिल्लाको समबोओरा गाउँमा उक्त दोहोरो गोली हानाहान...

सन २०१७ भरि नै विवादको केन्द्रमा राष्ट्रपति ट्रम्प

काठमाडांँ, ११ पुस । यसवर्षको शुरुमै अर्थात् २० जनवरीमा राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको कार्यकालको समीक्षा यतिखेर अमेरिकामा शुरु भएको छ । उहाँको कार्यकालको वार्षिक समीक्षा भइरहेको यस घडीमा अमेरिकी जनताले उहाँलाई बढी विवादास्पद राष्ट्रपतिका रुपमा चित्रण गरेका छन् । हुन त आफ्नो निर्वाचनको एजेण्डाका रुपमा अघि सार्नुभएका नीतिहरुकै...

बंगलादेशमा आत्महत्या गरेकी विनिशाको शव नेपाल ल्याइँदै

काठमाडौँ, ९ पुस । बंगलादेशको राजधानी ढाकास्थित पायोनियर डेन्टल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी विनिशा शाहको शव नेपाल ल्याइँदै छ । आवश्यक प्रक्रिया मिलाई शाहको शवलाई आजै नेपाल लैजाने व्यवस्था मिलाइएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । यही डिसेम्बर १९ मा शाहले आफ्नै कलेजको होस्टेलको सिलिङ पङ्खामा झुण्डिएर आत्महत्या गरेको...

मलेसियामा काम गर्नेलाई खुशीको खबर : अब तिर्नुपर्दैन लेबी

एजेन्सी, ६ पुस । विभिन्न देशबाट मलेसियामा रोजगारीका सिलसिलमा पुगेका विदेशी कामदारहरुले अब लेबी तिर्नुनपर्ने भएको छ । आफुले काम गरेर कमाएको पैसा समेत लेबीमा काटिने भएपछि हैरानी खेपिरहेका नेपाल सहितका विदेशी मुलुकका कामदारहरुलाई यसले खुशी तुल्याएको छ । सन् २०१८ देखि रोजगारदाता कम्पनीहरुले नै कामदारको लेबी व्यहोर्ने छन्...

‘डीभी परेर अमेरिका पुगेकाहरु रद्धिको टोकरीबाट मिल्काइएकाहरु हुन्’–डोनाल्ड ट्रम्प

एजेन्सी, ३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरुलाई रद्दीको टोकरीबाट निकालिएका मान्छेको संज्ञा दिएका छन् । उनीहरु खराबभन्दा खराब मानिसहरु रहेको समेत उनको दाबी छ । सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने, ‘तपाईंलाई लाग्छ,...

वर्षेनी स्वासप्रस्वासजन्य रोगबाट साढे छ लाखको मृत्यु : विश्व स्वास्थ्य संगठन

जेनेभा, २९ मङसिर । विश्व स्वास्थ्य संगठन, डब्लुएचओले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे छ लाख नागरिकको स्वासप्रस्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे छ लाख नागरिकको ज्यान...

फ्रान्समा रेल दुर्घटनामा चार बालबालिकाको मृत्यु

मिललास्, फ्रान्स २९ मङसिर । दक्षिण फ्रान्समा बिहीबार भएको एक रेल दुर्घटनामा परी कम्ती पनि चार जना बालबालिकाको मृत्यु भएको छ । सो दुर्घटनामा परी सोही बसमा रहेका अन्य २० जना गम्भीर रुपमा घाइते भएका प्राप्त समाचारमा जनाइएको छ । बालबालिकालाई लिएर गएको एक निजी विद्यालयको बसलाई रेलले ठक्कर...

उत्तर कोरियाका विषयमा विश्वमा बढ्दो चासो, अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता

मस्को, २९ मङसिर । उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको समाचार छ । उहाँहरुबीच बिहीबार साँझ फोनमा कुराकानी भएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो समाचार सार्वजनिक गरेको छ । क्रेमलिनले...

यमनमा साउदी नेतृत्वको सेनाद्वारा आक्रमण हुँदा ३१ को मृत्यु

साना, २८ मङसिर रासस/सिन्ह्वा : यमनको राजधानी सानामा एक कारागारको सुरक्षार्थ रहेको प्रहरी शिवीरमा भएको हवाई कारबाहीमा ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । यस कारबाहीमा परी अन्य ५९ जना घाइते भएका छन् । हुथी विद्रोहीको नियन्त्रणमा रहेको राज्यको समाचार समिति साबाले सो जानकारी दिएको छ । साउदी अरेबियाको...