विश्व विविध

अफगानिस्तानमा ४ लाख ४५ हजार नागरिक विस्थापित

काबुल, १९ पुस । अफगानिस्तानमा जारी द्वन्द्वको कारण सन् २०१७ मा मात्र ४ लाख ४५ हजार भन्दाबढी सर्वसाधारण विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयले बुधबार दिएको जानकारी अनुसार यस वर्ष ती नागरिक विस्थापित भएका छन् । अफगानिस्तानमा जारी द्वन्द्वमा जनवरी सन् २०१७ को १ देखि...

पश्चिम भारतमा दुर्घटना, आठको मृत्यु

नयाँ दिल्ली, १९ पुस । पश्चिमी भारतीय राज्य राजस्थानमा भएको सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । प्रान्तीय राजधानी जयपुरमा ट्रक र टेम्पो एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका एकजना वरिष्ठ प्रहरी अधिकारीले...

जापानमा मिस एण्ड मिसेस नेपाल—२०१८ हुने

जापान, १९ पुस । नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक एवं अन्तरक्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल—२०१८ गरिने भएको छ । नेपालमा लामो समयदेखि सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा टोकियो महानगरपालिकाको इतावासी शहरस्थित ओया ग्रिनहलमा १८ फेब्रुअरी...

पूर्वी अफगानिस्तानमा ६० आइएस लडाकू मारिए

जलालाबाद (अफगानिस्तान), १८ पुस (रासस/सिन्ह्वा) : पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सुरक्षाबलले गरेको कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका छन् । आतङ्ककारी लुकेर बसेको स्थानमा मङ्गलबार विहान सवेरै भएको यस हवाई कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका प्रान्तीय सरकारको प्रवक्ता आताउल्लाह खोगीआनीले बताउनु भएको छ...

चीनमा नयाँ बर्षमा दुई हजार आगलागीका घटना, १५ जनाको मृत्यु

बेइजिङ, चीन, १८ पुस (रासस/सिन्ह्वा) : चीनमा नयाँ बर्ष मनाउने क्रममा तीन दिनमा दुई हजार ६१ आगलागीका घटना भएका र त्यसमा परी १५ जनाको मृत्यु भएको अग्नी नियन्त्रण अधिकारीले मङ्गलबार जनाएका छन् । चीनमा नयाँ बर्ष मनाउन शनिबारदेखि तीन दिनको विदा दिइएको थियो । आगलागीका कारण २० लाख ८७...

यस्ता छन् सन् २०१७ का मुख्य घटनाहरु : अमेरिकी बन्दुक मोहदेखि पत्नीका कारण सत्ता चटसम्म

काठमाडौं, १६ पुस । सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हँुदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आउनुभयो । उहाँले माफी माग्ने देखि...

निर्वाचनको समीक्षागर्न राहुल गान्धी हिमाचल जादै

नयाँ दिल्ली, १४ पुस । भारतीय राष्ट्रिय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी हालै सम्पन्न विधानसभाको निर्वाचनपछि उक्त निर्वाचनबाट प्राप्त परिणामको समीक्षा गर्न शुक्रबार हिमाचल प्रदेश जाँदै हुनुहुन्छ । विधानसभाको हालै सम्पन्न निर्वाचनमा हिमाचल प्रदेशमा सो पार्टीले पराजय भोगेको थियो । निर्वाचनको समीक्षाको लागि उहाँ त्यहाँ पुग्न लाग्नुभएको समाचारमा बताइएको...

न्यूयोर्कमा भएको आगलागीमा बाह्रको मृत्यु

न्युयोर्क, १४ पुस । अमेरिकी सहर न्यूयोर्कको ब्रोन्स््मा रहेको एक अपार्टमेन्टमा बिहीबार भएको आगलागीमा परीमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । न्यूयोर्क सहरमा दशकाँैपछि भएको यस दुर्घटनाका कारण अन्य चार व्यक्ति गम्भीर घाइते भएका प्राप्त समाचारमा जनाइएको छ । ब्रोन्स् सहरमा अवस्थित चिडियाखानाको अगाडिपट्टी रहेको २५ तले यस...

मुम्बइमा आगलागीबाट चौधको मृत्यु

मुम्बई, भारत, १४ पुस । भारतीय सहर मुम्बइको कमला मिल्स्मा शुक्रबार बिहानैदेखि भएको लागलागीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १४ पुगेको किङ्ग इड्वार्ड मेमोरिएल (केइएम) अस्पतालले शुक्रबार जानकारी दिएको छ । यस आगलागीमा परी अन्य १२ व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । उनीहरुको सोही अस्पतालामा उपचार भइरहेको सोही अस्पतालका...

अघिल्लो सम्झौताबाट यौनदाशी मुद्दा समाधान हुदैन– कोरियाली राष्ट्रपति

सोल, १३ पुस । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशी राखेको विषयमा सन् २०१५ मा भएको सम्झौताबाट समस्याको समाधान नहुने बताउनुभएको छ । जापानी सेनाले दोस्रो विश्वयुद्धका समयमा दक्षिण कोरियाका महिलालाई यौनदाशी राखेको विषयमा यी दुई देशबीच बिगत लामो समयदेखि विवाद उत्पन्न भइआएको छ...