विश्व विविध
श्रीलङ्कामा डेंगुका कारण दुईको मृत्यु
कोलम्बो, १५ माघ । श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् । यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् । इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको...
चैतदेखि नेपाली कामदार जापान जान पाउने
काठमाडौं २६ पौष । जापानका विदेशमन्त्री तारो कोनोले आउँदो चैतदेखि नेपाली कामदार जापान लाने गरी प्रक्रिया सुरु गर्न लागेको बताएका छन् । नेपालको दुई दिने भ्रमणमा रहेका मन्त्री कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेपालबाट जापानमा कामदार लैजाने विषयमा अध्ययन गर्न आउँदो हप्ता जापानका प्रतिनिधि...
जापानी विदेशमन्त्री तारो कोनो फ्रान्सतर्फ प्रस्थान
काठमाडौँ, २६ पौष । नेपालको दुई दिवसीय औपचारिक भ्रमण पूरा गरी जापानका विदेशमन्त्री तारो कोनो आज बिहान फ्रान्सतर्फ प्रस्थान गरेका छन् । आफ्ना नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा छोटो अवधिका लागि नेपाल भ्रमणमा आएका मन्त्री कोनोले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार...
विपक्षी पार्टीलाई भोट दिएको आरोपमा ‘ग्याङ्ग रेप’
काठमाडौं २४ पौष । बंगलादेशको हालै भएको संसदीय निर्वाचनमा विपक्षी पार्टीलाई मतदान गरेको आरोपमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले सत्तारुढ अवामी लिग पार्टीका एक स्थानीय नेता राहुल अमिनसहित सात जनालाई हिरासतमा लिएको छ । बलात्कृत ३५ वर्षीया महिलाका चार सन्तान छन् । उनका अनुसार...
फिलिपिन्समा आएको आँधी र पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २६ पुग्यो
काठमाडौं २२ पौष । फिलिपिन्समा क्रिसमसपछि आएको आँधी र पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । फिलिपिन्सको मध्य र पूर्वी क्षेत्रमा गत डिसेम्बर २९ मा आँधी आएको थियो । आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । घटनास्थलमा बेपत्ता भएका...
भियतनाममा बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु
हनोइ – २७ मङ्सिर । भियतनाममा यसैसाता आएको भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको मध्य भू–भागमा आएको बाढीका कारण ठूलो भौतिक क्षति पुगेको भियतनामको प्राकृतिक प्रकोप नियन्त्रण समितिले जानकारी दिएको छ । मध्य भियतनामका पाँच ओटा प्रान्तमा बाढीले १४ जना व्यक्तिलाई...
भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन
एजेन्सी, ३१ साउन । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको आज निधन भएको छ । दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान (एम्स) ले एक विज्ञप्ति जारी गर्दै वाजपेयीको ९३ वर्षका वाजपेयीको उपचारका क्रममा निधन भएको जनाएको छ । एम्सले जनाएअनुसार बाजपेयीलाई लाइफ सपोर्ट सिस्टम (जीवन रक्षक प्रणाली) मा राखेर उपचार भैरहेको...
तामाङ समाज जापान किताकान्तोको सामुहिक गर्मी बिदा कार्यक्रममा प्रवासीहरुको जमघट
जापान, २८ साउन । तामाङ समाज जापान किताकान्तो शाखाको आयोजनामा यही अगस्ट १२ तारिखका दिन (BBQ) बाबे क्यू कार्यक्रम तोचिकी केनको सानोमा सम्पन्न भएको छ । कार्यक्रममा जापानको किताकान्तो क्षेत्रमा पर्ने गुन्माकेन, इबरागी, तोचुकी लगायतका क्षेत्रहरुमा बस्ने नेपालीहरुको उपस्थिति रहेको थियो । ६१जनाको सहभगिता रहेको कार्यक्रममा जापान, श्रीलंका लगायतका...
युएईमा भएका अबैधानिक नेपालीलाई खुशीको खबर–आजदेखि युएईमा ३ महिना आममाफी लागू
युएई, १६ साउन । युएईमा अवैधानिक रुपमा बसिरहेका नेपालीहरुलाई ३ महिनाको लागि आममाफी दिइएको छ । युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि अगस्ट १ बाट ३ महिनासम्मका लागि आम माफी दिएका कारण नेपालीले पनि यो मौका पाएका हुन् । ३ महिने आममाफी सुरु भएसँगै...
भारतमा अब सेल्फी खिच्दा पनि पैसा पाईने
भारत, ३२ असार । सेल्फी खिच्दा पैसा पाईन्छ भन्ने कुरा सुनेर तपाईलाई अचम्म लाग्ला तर भारतमा साँच्चै सेल्फी खिचेर अपलोड गर्दा समेत पैसा आउने भएको छ । हरियाणा सरकारले अब सेल्फी खिचेर अपलोड गरेबापत पैसा दिने निर्णय गरेको हो । इन्डियन एक्सप्रेसका अनुसार ६ देखि १२ कक्षाका विद्यार्थीहरुले बिरुवा...










