विश्व विविध

भाजपा सांसद स्मृति इरानीका निकट सुरेन्द्र सिंहको गोली हानी हत्या

भारतीय लोकसभा चुनावको पूर्ण नतिजा आइसकेको छ तर विभिन्न स्थानमा राजनीतिक वैमनस्यताको विषयमा मानिसहरुबीच तनाव जारी छ । ताजा मामला उत्तर प्रदेशको अमेठीबाट आएको छ । यहाँ अमेठीबाट भारतीय जनता पार्टी ९भाजपा० सांसद स्मृति इरानीका निकट एक व्यक्तिको गाली हानी हत्या गरिएको छ । उनको लखनउको ट्रमा सेन्टरमा उपचारको...

ट्युसन सेन्टरमा आगलागी हुँदा २० जनाको मृत्यु, २० गम्भीर घाइते

काठमाडौं ११ जेठ । भारतको एक ट्युसन सेन्टरमा शुक्रबार आगलागी हुँदा कम्तीमा २० जना विद्यार्थीको मृत्यु भएको छ भने २० विद्यार्थी गम्भीर घाइते भएका छन् । गुजरात राज्यको सुरत शहरको एक ट्युसन सेन्टरमा पढाइ भइरहेका बेला आगलागी भएको हो । ज्यान गुमाउने अधिकांश किशोर–किशोरी छन् । माथिल्लो तलामा रहेको...

बेलायती प्रधानमन्त्री मेद्वारा राजीनामा दिने घोषणा

बेलायती प्रधानमन्त्री थेरेसा मेले आगामी जुन ७ गतेबाट कन्जर्भेटिभ नेताको पदबाट राजीनामा दिने घोषणा गर्दै नयाँ प्रधानमन्त्रीको लागि बाटो खुला गरेकी छिन् । डाउनिङ स्ट्रिटमा निकै भावुक देखिएकी मेले २०१६ को युरोपियन युनियनबारे जनमसंग्रहको परिणामलाई सम्मान गर्न सक्दो प्रयास गरेको बताइन् । ब्रेक्सिटलाई निकास दिन नसकेकोमा उनले गहिरो दुःख...

भारतमा आज अन्तिम तथा सातौं चरणको निर्वाचन

नयाँ दिल्ली । भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार (आज) अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ । देशभरका सात प्रदेशका ५९ निर्वाचन क्षेत्रमा मतदान भइरहेको निर्वाचन आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९ सय १८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

भारतमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

भारत । भारतको लखनउ–आगरा राजमार्गमा शनिबार बस दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य ३० जना घाइते भएका अधिकारीहरुले जनाएको छ । घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको अधिकारीहरुले जनाएको छ । घाइते मध्ये केहीको अवस्था...

बंगलादेशले जित्यो त्रिकोणात्मक सिरिज

आयरल्यान्ड र वेस्ट इन्डिजविरुद्धको त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि बंगलादेशले जितेको छ । सुक्रबार राति भएको फाइनल खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई पाँच विकेटले हरायो । बर्षाले प्रभावित खेलमा बंगलादेश डकवर्थ लुईस नियमको आधारमा विजयी भएको हो । खेल २४ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले...

व्यवसायी त्यागीको हत्या

नयाँ दिल्ली ३१ वैशाख । पश्चिम दिल्लीको मोतीनगर क्षेत्रमा आफ्नी छोरीमाथि भएको दुर्व्यवहारको प्रतिवाद गर्दा ५१ वर्षे व्यवसायीको हत्या भएको छ । छोरीलाई दुर्व्यवहार गर्ने एक केटाको घरमा उनका बाबुसँग कुरा गर्न पुगेका व्यवसायी ध्रुवराज त्यागीको हत्या भएको हो । उनलाई घेराहाली थुप्रै पटक छुरा प्रहार गरेका थिए ।...

भारतमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो

नयाँदिल्ली २९ वैशाख । भारतको आन्ध्र प्रदेशमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रहरीका अनुसार शनिबार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएर दुर्घटना भएको थियो । मृत्यु हुने अधिकांश व्यक्ति छिमेकी तेलङ्गाना राज्यको गडवाल जिल्लाका स्थानीयबासी रहेका छन् । उनीहरु...

बारमा गोली चल्यो, एकको मृत्यु, दुई घाइते

एजेन्सी । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो। स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताए। सन्...

पूर्वराष्ट्रपतिले भ्रष्टाचार गरेको फैसलाः प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले आत्मसमर्पण गरेका छन् । अदालतले भ्रष्टाचार गरेको फैसला गरेलगत्तै टेमेअरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । टेमेअरमाथि भ्रष्टाचार तथा आपराधिक समूहको नेतृत्व गरेकोलगायत ६ वटा गम्भीर अभियोग अदालतमा दर्ता भएको थियो । यही अभियोगमा उनी गत मार्चमा पक्राउ परेका थिए । पक्राउपछि जारी...