खेलकुद

एनपीएलले आज आफ्नो पहिलो विजेता पाउँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल आज हुँदैछ । यसर्थ एनपीएलले आफ्नो पहिलो विजेता आज पाउँदैछ । ३१ खेलपछि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सले उपाधीको लागि आज खेल्नेछ । फाइनल खेल शनिबार दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुने जनाइएको छ । लिग चरणमा शीर्ष दुईमै...

एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार दिने घोषणा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का विजेतालाई १ करोड १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) लेमंगलबार एक विज्ञप्ति जारी गर्दै पुरस्कार राशी घोषणा गरेको हो । यस्तै, उक्त प्रतियोगिताको उपविजेता समूहले ५१ लाख, तेस्रो स्थानमा रहने समूहले २५ लाख र...

हेटौंडामा बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही पुष १० गतेबाट दोश्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुँदैछ । बागमती प्रदेश फुटबल संघले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएको हो । प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने संघका कार्यबाहक अध्यक्ष राजीव बस्नेतले जानकारी दिए । उनका...

यू–१९ महिला एसिया कपअन्तर्गत आज नेपाल र भारत खेल्दै

काठमाडौं । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले आफ्नो दोस्रो खेलआज भारतसँग खेल्न लागेको हो । समूह बी मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ११ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोेगिता...

यू–१९ महिला एसिया कपः नेपालले पाकिस्तानलाई पराजित गर्यो

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । यससँगै नेपालले भोलि भारतसँग खेल्नेछ ।

छैठौँ बीर गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिताको तयारी पूरा

काठमाडौँ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनकोे परिकल्पनामा पहिलो संस्करणबाट सुरु भएको छैठौँ बीर गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिताको तयारी पूरा भएको छ । गोदावरी नगरपालिका वडा नम्वर–११ चापागाउँको, प्याङ्गगाउँमास्थित खेल मैदानमा मंसिर २७ गतेबाट २९ गतेसम्म प्रतियोगिता हुने र त्यसका लागि आवश्यक तयारी पूरा...

एनपिएलः आजको पहिलो खेल लुम्बिनी र सुदुरपश्चिमले खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ । गत शनिबारदेखि सुरु भएको एनपिएल अन्तर्गत आज दुई खेल हुन लागेको हो । आज हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदुपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान बिहान ९ः१५ बजेबाट सुरु हुनेछ । यसअघिका दुई खेलमा...

मकवानपुरगढीमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले पहिलो पटक पालिका स्तरीय ९ ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत् आगामी २७ गते बिहीबारदेखी सुरु हुने प्रतियोगिता बारे जानकारी गराइएको हो । खेलकुद विकास समितिका अध्यक्ष हिराबहादुर स्याङ्तानको अध्यक्षतामा भएको सम्मेलनमा शनिबारबाटै प्रतियोगिताको लागि दर्ता...

एनपिएलमा दुई खेलः जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको एनपिएल अन्तर्गत आज दुई खेल सम्पन्न भएको हो । आजको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्ले विजयी हासिल गरे । जनकपुर बोल्ट्सले लगातार तेस्रो खेलमा पनि विजयी हासिल गरेको...

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएको छ । शनिबारदेखि सुरु भएको एनपिएल अन्तर्गत आज दुई खेल हुन लागेको हो । आज हुने पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्को सामना गर्नेछ । उक्त खेल बिहान बिहान ९ बजे सुरु हुनेछ । यसअघिका दुई खेलमा...