अर्थ/वाणिज्य

महँगियो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार...

आज बाला चतुर्दशी मनाइँदै

काठमाडौं । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै आज बाला चतुर्दशी पर्व मनाइँदैछ। आज शिवालय तथा तीर्थस्थलमा सात प्रकारका अन्न (शतबीज) छर्ने गरिन्छ। आफ्ना दिवंगत पितृहरूलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भन्ने मनोकामना सहित शतबीज छर्ने गरिएको हो। शतबीजमा धान, गहुँ, मास, मुँगी, तील, चना, मकैका साथसाथै...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४१.४८ रुपैयाँ र बिक्रीमूल्य १४२.०८ रुपैयाँ निर्धारण भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९१.९९ रुपैयाँ र बिक्रीदर ९२.३८ रुपैयाँ, एक सिंगापुर डलरको खरीददर १०८.६१ रुपैयाँ र बिक्रीदर १०९.०७ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.१० रुपैयाँ र...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४१.५२ रुपैयाँ र बिक्रीदर १४२.१२ रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९२.२१ रुपैयाँ र बिक्रीदर ९२.६० रुपैयाँ, १० जापानिज येनको खरीददर ९.१४ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ र...

बढ्यो सुनको मूल्य, आज प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आव सुन प्रतितोला दुई लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार १५५ रुपैयाँमा आइपुगेको...

कर दिवस–२०८१: विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरू सार्वजनिक

काठमाडौँ । कर दिवसका अवसरमा आ.व. २०८०/०८१ को आय विवरणका आधारमा विभिन्न क्षेत्र तथा विधामा उच्चतम कर योगदान गर्ने करदाताहरूको सूची सार्वजनिक गरिएको छ। आन्तरिक राजस्व विभागले देशको कर प्रणालीमा उदाहरणीय भूमिका निर्वाह गर्ने उत्कृष्ट करदाताहरूको नाम यस वर्ष पनि घोषणा गरेको हो। सबैभन्दा धेरै आयकर तिर्ने निकायको रूपमा...

काठमाडौं सडक डिभिजनले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले लामो समयदेखि अलपत्र परेका २५ रुग्ण ठेक्का तोडेका छ । आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० सम्म सम्झौता भएका तर काम नगरी आयोजना अधुरै छोडेका ठेकेदारका ठेक्का सोमबारबाट औपचारिक रूपमा समाप्त गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास...

विद्युतीय कारोबारमा बढ्दो रुचि: मोबाइल बैंकिङमार्फत साढे ५ खर्बको लेनदेन

काठमाडौँ ।  आर्थिक वर्ष २०८२/८३ का तीन महिनामा देशमा विद्युतीय कारोबारमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । २०८२ असोजमा डेबिट कार्ड प्रयोगकर्ताहरूले कुल १ करोड ८ लाख कारोबारमार्फत १ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्। त्यसैगरी,...

सुनको मूल्यमा एकैदिन ६ हजार ९०० रुपैयाँको ठूलो गिरावट

काठमाडौँ । देशभरि सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार ९०० रुपैयाँले सस्तो भई २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ। यससँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। चाँदी प्रतितोला १५० रुपैयाँले घटेर आजको मूल्य ३ हजार १३५...

सुनको मूल्य एकैदिन तोलामा ५ हजार ९०० रुपैयाँले वृद्धि

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ रहेकोमा बिहीबार बढेर तोलामा २ लाख ५० हजार २०० रुपैयाँ पुगेको छ। यससँगै सुनको भाउ फेरि साढे २ लाख नाघेको हो। महासंघले...