अर्थ/वाणिज्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहँदै एक डलरको खरीदमूल्य १४२.८४ रुपैयाँ र बिक्रीमूल्य १४३.४४ रुपैयाँमा कायम रहेको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९३.५६ रुपैयाँ र बिक्रीदर ९३.९५ रुपैयाँ, १० जापाजिन येनको खरीददर ९.१५ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ र एक कतारी...

मंसिर २० बाट हेटौंडा सडक विस्तार निश्चित: ५३१ संरचना हटाउने तयारी

काठमाडौं । हेटौंडा बजार क्षेत्रको लामो समयदेखि अल्झिएको सडक विस्तार कार्य यसपालि मंसिर २० गते बाट सुरु हुने निश्चित भएको छ। डिभिजन सडक कार्यालय हेटौँडाले रातोमाटेदेखि बुद्धचोक राप्ती पुल हुँदै सामरी पुलसम्म २५/२५ गज सीमाभित्र पर्ने करिब ५३१ वटा घर-टहरा हटाउनका लागि सम्पूर्ण तयारीलाई अन्तिम रूप दिएको छ। सर्वोच्च...

महङ्गीयो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार २०० रुपैयाँ पुगेको छ । यता, चाँदीको पनि तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ४९० रुपैयाँ पुगेको...

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई ४८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला तीन हजार २८० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ८ पैसाले बढेर खरीदमूल्य १४२.५४ रुपैयाँ र बिक्रीमूल्य १४३.१४ रुपैयाँ कायम भएको छ। यस दिन एक क्यानेडियन डलरको खरीददर १०१.१७ रुपैयाँ र बिक्रीदर १०१.६० रुपैयाँ, एक सिंगापुर डलरको खरीददर १०९.७४ रुपैयाँ र बिक्रीदर ११०.२१ रुपैयाँ र एक चाइनिज युआनको...

नेपाल-अमेरिका सहकार्य : ४०० केभी सबस्टेसन र प्रसारण लाइन निर्माण

काठमाडौं । एमसीए नेपालले न्यु बुटवल सबस्टेसन तथा १८ किलोमिटर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ। बुधबार नवलपरासीको सुनवल-१३ सूर्यबस्तीमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले संयुक्त रूपमा शिलान्यास गरे। एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको यो...

बागमती करिडोरमा स्मार्ट बत्ती र आधुनिक सीसीटिभी जडान गरीने

काठमाडौँ । बागमती नदी करिडोरलाई रातमा उज्यालो र सुरक्षित बनाउने उद्देश्यले गोकर्णदेखि बल्खुसम्मको क्षेत्रभर स्मार्ट बत्ती तथा अत्याधुनिक सीसीटिभी जडान गर्ने तयारी तीव्र भएको छ। शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले फोहोरमैला व्यवस्थापन, अनधिकृत गतिविधि र सुरक्षा चुनौतीलाई नियन्त्रण गर्न हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम र...

सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला ३ हजार...

सहकारी पीडितको ब्यथा नसोच्ने सरकार,आश्वासन मात्रै न्याय कहिले?

काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै शुक्रबारदेखि सहकारी पीडितहरूले आन्दोलन शुरु गरेका छन् । सहकारी पीडितले काठमाडौँको बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा आइतबार आन्दोलन गरेका हुन् । सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि फेरी आन्दोलन गर्नु परेको सहकारी पीडितहरूले बताएका छन् । सरकारले सहकारी पीडितहरुको...

बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार...