अर्थ/वाणिज्य
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १४ पैसाले बढेर एक डलरको खरीदमूल्य १४३.८२ रुपैयाँ र बिक्रीमूल्य १४४.४२ रुपैयाँ निर्धारण भएको छ। यस दिन एक क्यानेडियन डलरको खरीददर १०४.०३ रुपैयाँ र बिक्रीदर १०४.४६ रुपैयाँ तोकिएको छ भने १० जापाजिन येनको खरीददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९...
बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला तीन हजार ५८५ रुपैयाँमा खरिदबिक्री भइरहेको...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४३.६८ रुपैयाँ र बिक्रीमूल्य १४४.२८ रुपैयाँ निर्धारण भएको छ। यस दिन एक क्यानेडियन डलरको खरीददर १०४ रुपैयाँ र बिक्रीदर १०४.४३ रुपैयाँ कायम हुँदा एक सिंगापुर डलरको खरीददर ११०.८६ रुपैयाँ र बिक्रीदर १११.३३ रुपैयाँ कायम भएको छ। त्यसैगरी १००...
नागढुंगा-मलेखु सडक खण्ड आंशिक रूपमा बन्द हुने
काठमाडौँ- नागढुंगा-मलेखु सडक खण्ड आंशिक रूपमा सवारी आवागमनमा अवरोध हुने भएको छ। सडक विस्तार तथा मर्मतसम्भार कार्यका कारण उक्त खण्डमा निश्चित समयका लागि सवारी साधन सञ्चालन रोकिने सडक डिभिजन कार्यालयले जनाएको छ। त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा-नौबिसे सडकखण्ड कालोपत्र तथा स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ। सोही क्रममा काठमाडौँ जिल्लाभित्र...
नेपाल विद्युत् प्राधिकरणका सात ग्रिड सबस्टेसन पूर्ण रूपमा स्वचालित
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आधुनिक, स्मार्ट र भरोसायोग्य विद्युत् प्रणाली निर्माण गर्ने दीर्घकालीन योजनाअनुसार पुराना सातवटा ग्रिड सबस्टेसनलाई पूर्ण रूपमा स्वचालित बनाई सञ्चालनमा ल्याएको छ। पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गरी सातवटा सबस्टेसन अब मिनभवनस्थित नयाँ निर्माण गरिएको केन्द्रीय नियन्त्रण कक्षमार्फत सञ्चालन हुँदै आएका छन्।...
घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला तीन हजार ६२५ रुपैयाँमा खरिदबिक्री भइरहेको...
सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ८०० रुपैयाँले बढेको छ। आज सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ प्रतितोलाका दरले किनबेच भएको थियो। त्यसैगरी आज चाँदीको भाउ पनि ११० रुपैयाँले...
घट्यो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ । यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला तीन हजार ५४५ रुपैयाँ...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १४ पैसाले बढेर एक डलरको खरीददर १४२.९८ रुपैयाँ र बिक्रीदर १४३.५८ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९३.६८ रुपैयाँ र बिक्रीदर ९४.०७ रुपैयाँ तोकिएको छ भने १० जापाजिन येनको खरीददर ९.२१ रुपैयाँ र बिक्रीदर ९.२५...
निरन्तर महङ्गीदै सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ५३५...







