अर्थ/वाणिज्य

सातामा २२०० रुपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा यो साता सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । अघिल्लो साताको शुक्रबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन यो साता शुक्रबार  तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...

मकवानपुर ट्राफिकद्वारा एक करोड ३२ लाख राजस्व संकलन

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले पछिल्लो ६ महिनाको अवधिमा एक रोड ३२ लाख रुपैयाँभन्दा बढीको राजस्व संकलन गरेको छ । मकवानपुर ट्राफिकले चालु आर्थिक वर्ष २०८१/८२ को गत साउन महिनादेखि पुष मसान्तसम्ममा एक करोड ३२ लाख २४ हजार ५०३ राजस्व संकलन गरेको सो कार्यालयका प्रमुख प्रहरी निरीक्षक...

२०० ले घट्यो सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ । आज साता कारोबारको पहिला दिन अर्थात आइतबार सुन तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, आज सुनको भाउ प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको...

मंगलबार सुनचाँदीको भाउ बढ्यो की घट्यो ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भो प्रतितोला १ हजार १०० रुपैयाँ बढेको जनाएको छ । मूल्यवृद्धि भएसँगै यसदिन छापावाल सुन प्रतितोला १ लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला १...

तीन अर्ब १९ करोड राजस्व संकलन

मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा तीन अर्ब १९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । राजस्व कार्यालयले चालु आर्थिक वर्ष २०८१–०८२ को गत साउनदेखि पौष महिनाको अन्तिमसम्ममा १९ करोड ६ लाख २२ हजार राजस्व संकलन गरेको हो । कार्यालय प्रमुख युक्तप्रसाद...

सेयर बजार २६०७ अंकमा कायम

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से अंक ६ दशमलव ७८ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै २६०७ मा कायम भएको जनाइएको छ । यसदिन कारोबार रकममा सामान्य वृद्धि आएको छ । आज ६ अर्ब ५७ करोडको कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब २५ करोडको कारोबार...

१२.५८ अंक बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५८ अंकले बढेर २ हजार ६०१ दशमलव २१ अंकमा बन्द भएको हो । गएको साताको अन्तिम कारोबार दिन बिहीबार ७ दशमलव ३३ अंकले घटेर...

बागमती प्रदेशमा पुँजीगत खर्च १० प्रतिशत मात्र

हेटौंडा ।  बागमती प्रदशेमा पछिल्लो ६ महिनाको अवधिमा पुँजीगत र्च १० प्रतिशत मात्र भएको छ । प्रदेशमा चालु आर्थिक वर्षको साउन महिनादेखि पौष मसान्तसम्ममा कुल पुँजीगत बजेटको १० दशमलव ३२ प्रतिशत मात्रै खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०८१–०८२ को...

कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ९२ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर एक...

सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ बढेसँगै आज सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँको कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले...