अर्थ/वाणिज्य
भाटभटेनीले कर्मचारीलाई ननिकाल्ने, १० हजार रोजगारी सुरक्षित रहने
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीलाई ननिकाल्ने भएको छ। कम्पनीले हाल कार्यरत करिब १० हजार कर्मचारीको रोजगारी सुरक्षित हुने बताएको छ। गत भदौ २४ गतेको तोडफोड र आगजनीका कारण भाटभटेनीका १२ वटा शाखा तत्काल सञ्चालनमा ल्याउन नसकिने अवस्थामा पुगेका छन्। प्रभावित शाखामध्ये उपत्यकाका...
भीमफेदीद्वारा उच्च अदालत हेटौंडाका लागि सामाग्री हस्तान्तरण
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाद्वारा उच्च अदालत पाटन हेटौंडा इजलासका लागि कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिन हस्तान्तरण गरिएको छ । जेन–जी आन्दोलनका कारण उच्च अदालत पाटन हेटौंडा इजलासको भवन र भित्र रहेका धेरैजसो सामाग्री जलेर नष्ट भएका थिए । त्यसै कारणले गर्दा अदालतका काम गर्न असहज भइरहेको समयमा भीमफेदी...
सुनको मूल्यमा गिरावट
काठमाडौँ । नेपाली बजार आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँ ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा दुई हजार ५५० रुपैयाँमा कारोबार भइरहेको हो ।
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६६ रुपैयाँ...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला दुई हजार...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९४ रुपैयाँ...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं। नेपाल राष्ट्र बैङ्कले (सोमबार) आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ १३...
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालाृे लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिोलाला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर दुई हजार ५७० रुपैयाँ...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६, युके पाउण्ड स्ट्रलिङ...
राजनीतिक अस्थिरताबीच असोज २ गतेसम्म शेयर बजार बन्द
काठमाडौँ । देशमा पछिल्ला राजनीतिक घटनाक्रमका कारण शेयर बजारमा ठूलो अस्थिरता उत्पन्न हुने संकेत देखिएको छ। यसै कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असोज २ गतेसम्म शेयर कारोबार अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० (१, घ) बमोजिम धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त...






