अर्थ/वाणिज्य
मकवानपुर उद्योग वाणिज्य संघको कार्यशाला आजबाट सौराहामा
हेटौँडा, १९ माघ । मकवानपुर उद्योग वाणिज्य संघको आगामी ३ बर्षे रणनीति तथा कार्ययोजना सम्बन्धि कार्यशाला गोष्ठी आज माघ १९ देखि २० गतेसम्म चितवनको सौराहामा हुँदैछ । संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा कार्यसमितिका सम्पूर्ण पदाधिकारी सहित जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका, उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ...
दिव्यतारा बहुउद्देश्यीय सहकारीको सेवा थाहा नगरमा पनि
हेटौँडा, १६ माघ । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाले थाहा नगरपालिकामा शेयर सम्पर्क कार्यालय स्थापना गरेको छ । सहकारीको थाहा नगरपालिकाको शिखरकोटमा सोमबार एक कार्यक्रमकाबीच थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । सहकारीको २० औँ स्थापना दिवसका अवसरमा कार्यक्षेत्र विस्तार र शेयर सदस्यहरुको सुवा...
बैँकमै भएन इन्टरनेट सुविधा
बैतडी, १५ माघ । बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् । इन्टरनेटको असुविधाका कारण बंैकिङ सेवा प्रदान गर्न अप्ठ्यारो भइरहेको शाखा प्रबन्धक शिवराज बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल...
व्यापारीद्धारा ठगिदैछन् स्थानिय उपभोक्ता
बर्दिवास, १४ माघ । स्थानीय उपभोक्ता खरिद गरिएका सामानको तौलमा दिनदिनै ठगिदै आएका छन् । जिल्लाका बजार र गाउँनगर बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र ढुंगे ढकको प्रयोग अझैसम्म नछाडेकाले उपभोक्ता ठगिएका हुन् । खासगरी तौलेर लिइने सामानमा किराना पसलेबाट दैनिक प्रयोजनका वस्तु र तरकारी किन्दा तौलमा ठगिने...
अनियमितता भएको एनआइडिसी रावा बैंकमा गाभिँदै
काठमाडौँ, ११ माघ । राष्ट्रिय सतर्कता केन्द्रले रु ७६ करोड अनियमितता भएको प्रतिवेदन बुझाएको नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) डेभलपमेन्ट बैँक लिमिटेड राष्ट्रिय वाणिज्य बैंकमा गाभिने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा केन्द्रले रु ७६ करोड अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको...
खाद्य संस्थानद्वारा गुणस्तर परीक्षण गर्ने तयारी
काठमाडौँ, ११ माघ । नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका प्रमुख एवं प्रवक्ता शंकर सापकोटाले बताउनुभयो । यसका लागि भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण सम्पन्न भइसकेको छ भने उक्त...
सबै तहमा शाखा विस्तार गर्ने वाणिज्य बैंकको तयारी
काठमाडौँ, १० माघ (रासस) : राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो । बैंकले...
छ महिनामा ५९ अर्ब राजश्व संकलन
वीरगञ्ज ९ माघ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४÷७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ । इन्धन र सवारी साधनबाट मात्र रु २९ अर्ब ७४ करोड ३१ लाख ४०...
लागत स्वीकृत गराएर पुनःनिर्माण अघि बढाउन निर्देशन
काठमाडौँ, ९ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विपद्पछिको पुनर्लाभ कार्यढाँचा(पिडिआरएफ) भित्र रहेका आयोजनामध्ये वास्तविक पुनःनिर्माण गर्नुपर्ने आयोजनाको मात्र डिजाइन र लागत स्वीकृत गराएर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । भूकम्पबाट क्षतिग्रस्त भई पिडिआरएफभित्र रहेका सम्बन्धित आयोजनाको हालसम्म सम्पन्न भएको प्रगति विवरण र आगामी योजनाबारे छलफल गर्न...
नेपाली खानेतेल उद्योग संकटमा
पथरी, मोरङ, ९ माघ । मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो । मोरङका तेल उद्योगी श्रवण...








