अर्थ/वाणिज्य
राष्ट्र बैंकको नयाँ व्यवस्था: सुन र विप्रेषणमा सहजता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण बढाएर २५ किलोग्राम कायम गरेको छ। यसअघि दैनिक २० किलोग्रामसम्म मात्र आयात गर्न सकिने व्यवस्था थियो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको एकीकृत परिपत्र २०८१ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो। केन्द्रीय बैंकको नयाँ निर्णयअनुसार अब नेपाली तथा...
सुनको मूल्यमा ४ हजार २०० ले गिरावट, चाँदी महँगियो
काठमाडौँ । निरन्तर उकालो यात्रा गर्दै आएको सुनको मूल्यमा आज उल्लेखनीय गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनसम्म लगातार बढ्दो मूल्यको क्रममा रहेको सुन आज घटेपछि...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७६ रुपैयाँ र बिक्रीदर १४२.३६ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक कतारी रियालको खरीदमूल्य ३८.८९ रुपैयाँ र बिक्रीमूल्य ३९.०६ रुपैयाँ, एक यूएई दिरामको खरीदमूल्य ३८.५९ रुपैयाँ र बिक्रीमूल्य ३८.७६ रुपैयाँ तोकिएको छ। त्यस्तै १०० दक्षिण कोरियन वोनको खरीदभाउ...
सुनको मूल्य फेरि नयाँ रेकर्डमा, तोलामा २ लाख ३९ हजार नाघ्यो
काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गर्दै हालसम्मकै उच्च विन्दु छोएको छ। पछिल्ला केही दिनदेखि लगातार वृद्धि हुँदै आएको सुन आज तोलामा १ हजार २०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काडमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ कायम हुँदा एक मलेसियन रिंगिटको खरीददर ३३.६३ रुपैयाँ र बिक्रीदर ३३.७७ रुपैयाँ कायम भएको छ। त्यसैगरी १०० दक्षिण...
सुनको मूल्यले फेरि नयाँ रेकर्ड तोड्यो, तोलामै २६ सयले बढ्यो
काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। आज तोलामै २६ सय रुपैयाँले वृद्धि भएर अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ उच्च मूल्य कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला २...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक सिंगापुरे डलरको खरीददर ९३.३८ रुपैयाँ र बिक्रीदर ९३.७७ रुपैयाँ तोकिएको छ भने एक साउदी अरेबियन रियाललको खरीददर ३७.७९ रुपैयाँ र बिक्रीदर ३७.९५ रुपैयाँ तोकिएको छ। त्यस्तै १०० दक्षिण...
दक्षिण एसियाको आर्थिक वृद्धि सुस्त, नेपालको अवस्था झन् कमजोर
काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८२–८३ का लागि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ। यसअघि ५.२ प्रतिशत हुने अनुमान गरिएको वृद्धिदर अब घटेर २.१ प्रतिशतमा झरेको विश्व बैंकले जनाएको छ। त्यस्तै, आगामी आर्थिक वर्ष २०८३–८४ को वृद्धि दर पनि ५.५ प्रतिशतबाट घटाएर ४.७ प्रतिशत प्रक्षेपण गरिएको छ।...
नेपालबाट दैनिक एक हजार मेगावाट विद्युत् निर्यात, १५ अर्ब रुपैयाँ आम्दानी
काठमाडौं । नेपालले हाल दैनिक औसतमा एक हजार मेगावाट विद्युत् निर्यात गरिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार देशभित्र आवश्यक खपत पूरा गरेपछि बाँकी विद्युत् भारत र बंगलादेशमा बिक्री भइरहेको हो। चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको...
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको मूल्य २ लाख ३५ हजार नाघ्यो
काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन पनि तोलामा २५ सयले बढेर रेकर्ड बनाएको सुनको मूल्यले आज फेरी २३ सयले बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन...





