अर्थ/वाणिज्य
अतिरिक्त सुविधा फिर्ता गर्न गृह-रक्षा मन्त्रालयलाई पत्राचार
काठमाडौँ । नेपाल सरकारको असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई केवल प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्डअनुसारका सेवा सुविधा मात्र प्रदान गर्ने व्यवस्था लागू गरिने भएको छ। अर्थ मन्त्रालयले असोज १० गते गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै कानुनमा उल्लेख...
आफ्नै नेताको सम्पत्ति छानबिन गर्न माओवादीले आयोग गठन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा जारी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्पत्ति छानबिन आयोग गठन गर्ने तयारी गरिएको जानकारी दिएका हुन् । उनले भने, ‘सम्पत्ति छानबिन आयोग गठन...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २२ हजार ५०० रुपैयाँमा पुगेको छ । आज चाँदीको मूल्य भने तोलामा एकैपटक ५५ रुपैयाँले बढेर २ हजार ७ सय...
नयाँ रेकर्डबाट सुनको मूल्यमा गिरावट
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ११ पैसाले घटेर खरीददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीदमूल्य ९३.५१ रुपैयाँ र बिक्रीमूल्य ९३.९१ रुपैयाँ कायम भएको छ भने १० जापानिज येनको खरीदमूल्य ९.५४ रुपैयाँ र बिक्रीमूल्य ९.५८...
मधेश प्रदेश सरकारलाई नेपाली कांग्रेसको समर्थन फिर्ता
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए। गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरे पनि पछि सदनको सामना गर्ने...
सेबोनमा सेवासुविधा फिर्ता विवाद : कर्मचारीको तालाबन्दी र आन्दोलन
काठमाडौँ । अर्थमन्त्रालयको निर्देशनपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) भित्र सेवासुविधा फिर्ता विवाद चर्किएको छ । राजश्व सचिवस्तरीय निर्णयमार्फत गैरकानूनी रूपमा वितरण भएको सुविधा एकमुष्ट फिर्ता गर्न आदेश आएपछि असन्तुष्ट कर्मचारीहरुले मंगलबारदेखि कार्यालयमै तालाबन्दी गर्दै आन्दोलन थालेका छन् । बुधबार बिहानैदेखि कार्यालय परिसरमा भेला भएका कर्मचारीहरुले हातमा प्लेकार्ड बोकेर सरकारको...
सुनको मूल्यमा नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामाअ एक हजार ३०० रुपैयाँले बढेर इतिहासकै उचाइमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा पुगेको छ । आज चाँदीको मूल्य पनि तोलामा एकैपटक २० रुपैयाँले बढेर...
सांसद र पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज, सल्लाहकार नियुक्ति निषेध
काठमाडौं । नेपाल सरकारले सांसद तथा राजनीतिक पदाधिकारीका लागि उपलब्ध गराउँदै आएको स्वकीय सचिव सुविधा खारेज गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख तथा संघ–प्रदेशका मन्त्री बाहेक सांसद र अन्य राजनीतिक पदाधिकारीलाई स्वकीय सचिव सुविधा नदिने...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । अमेरिकी डलरको भाउ एकैदिन ७२ पैसाले बढेर एक डलरको खरीददर १४१.७२ पैसा र बिक्रीदर १४२.३२ पैसा कायम भएको छ। राष्ट्र बैंकका अनुसार यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९३.६६ रुपैयाँ र बिक्रीदर ९४.०५ रुपैयाँ कायम भएको छ भने १० जापानिज येनको खरीददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३...








