अर्थ/वाणिज्य
सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७०० पुग्दै नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। एकैदिन प्रतितोला तीन हजार ९० रुपैयाँले वृद्धि भई सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ। त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको...
नेपाली बजारमा सुन–चाँदीको मूल्यले नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य दुई लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले वृद्धि भई दुई हजार...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४०.६५ रुपैयाँ र बिक्रीदर १४१.२५ रुपैयाँ रहेको छ। त्यस्तै १० जापानिज येनको खरीदमूल्य ९.५१ रुपैयाँ र बिक्रीमूल्य ९.५५ रुपैयाँ छ भने एक कतारी रियालको खरीदमूल्य ३८.५९ रुपैयाँ र बिक्रीमूल्य ३८.७५ रुपैयाँ रहेको छ। यस्तो छ आजको विनिमयदरः
जेन जी आन्दोलनले निजी क्षेत्रमा ८० अर्बको क्षति, पुनःउत्थानमा सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड तथा आगजनीप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रको पुनरुत्थानका लागि सरकार तयार रहेको प्रतिबद्धता जनाएकी छन्। आइतबार सिंहदरबारमा उद्योगी व्यवसायी संघ, औद्योगिक घराना तथा अन्य प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको सधैं साथमा रहने बताइन्। उनले सरकार निजी...
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो । आज सुन तोलामा दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि भदौ ३१ गते पनि सोहि मूल्यमा सुन खरिदबिक्री भएको थियो ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ ६ पैसाले घटेर एक डलरको खरीद मूल्य १४०.६५ रुपैयाँ र बिक्री मूल्य १४१.२५ रुपैयाँ कायम भएको छ। त्यस्तै यस दिन एक अष्ट्रेलियन डलरको खरीद दर ९२.८६ रुपैयाँ र बिक्रीदर ९३.२५ रुपैयाँ र १० जापानिज येनको खरीद दर ९.५० रुपैयाँ र...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजको निम्ति विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । निर्धारित विनिमय दर अनुसार, अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा छ । त्यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५...
भाटभटेनीले कर्मचारीलाई ननिकाल्ने, १० हजार रोजगारी सुरक्षित रहने
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीलाई ननिकाल्ने भएको छ। कम्पनीले हाल कार्यरत करिब १० हजार कर्मचारीको रोजगारी सुरक्षित हुने बताएको छ। गत भदौ २४ गतेको तोडफोड र आगजनीका कारण भाटभटेनीका १२ वटा शाखा तत्काल सञ्चालनमा ल्याउन नसकिने अवस्थामा पुगेका छन्। प्रभावित शाखामध्ये उपत्यकाका...
भीमफेदीद्वारा उच्च अदालत हेटौंडाका लागि सामाग्री हस्तान्तरण
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाद्वारा उच्च अदालत पाटन हेटौंडा इजलासका लागि कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिन हस्तान्तरण गरिएको छ । जेन–जी आन्दोलनका कारण उच्च अदालत पाटन हेटौंडा इजलासको भवन र भित्र रहेका धेरैजसो सामाग्री जलेर नष्ट भएका थिए । त्यसै कारणले गर्दा अदालतका काम गर्न असहज भइरहेको समयमा भीमफेदी...
सुनको मूल्यमा गिरावट
काठमाडौँ । नेपाली बजार आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँ ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा दुई हजार ५५० रुपैयाँमा कारोबार भइरहेको हो ।







