अर्थ/वाणिज्य

काठमाडौं सडक डिभिजनले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले लामो समयदेखि अलपत्र परेका २५ रुग्ण ठेक्का तोडेका छ । आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० सम्म सम्झौता भएका तर काम नगरी आयोजना अधुरै छोडेका ठेकेदारका ठेक्का सोमबारबाट औपचारिक रूपमा समाप्त गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास...

विद्युतीय कारोबारमा बढ्दो रुचि: मोबाइल बैंकिङमार्फत साढे ५ खर्बको लेनदेन

काठमाडौँ ।  आर्थिक वर्ष २०८२/८३ का तीन महिनामा देशमा विद्युतीय कारोबारमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । २०८२ असोजमा डेबिट कार्ड प्रयोगकर्ताहरूले कुल १ करोड ८ लाख कारोबारमार्फत १ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्। त्यसैगरी,...

सुनको मूल्यमा एकैदिन ६ हजार ९०० रुपैयाँको ठूलो गिरावट

काठमाडौँ । देशभरि सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार ९०० रुपैयाँले सस्तो भई २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ। यससँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। चाँदी प्रतितोला १५० रुपैयाँले घटेर आजको मूल्य ३ हजार १३५...

सुनको मूल्य एकैदिन तोलामा ५ हजार ९०० रुपैयाँले वृद्धि

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ रहेकोमा बिहीबार बढेर तोलामा २ लाख ५० हजार २०० रुपैयाँ पुगेको छ। यससँगै सुनको भाउ फेरि साढे २ लाख नाघेको हो। महासंघले...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.५२ रुपैयाँ र बिक्रीदर १४२.१२ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९२.४७ रुपैयाँ र बिक्रीदर ९२.८६ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १००.९७ रुपैयाँ र बिक्रीदर १०१.४० रुपैयाँ र १० जापाजिन येनको खरीददर ९.१४ रुपैयाँ र...

सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा तीन हजार १७५ रुपैयाँ कायम भएको...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २० पैसाले घटेर एक डलरको खरीददर १४१.४२ रुपैयाँ र बिक्रीदर १४२.०२ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.२५ रुपैयाँ र बिक्रीदर ९२.६४ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.१७ रुपैयाँ र बिक्रीदर ९.२१ रुपैयाँ र एक...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ६ पैसाले बढेर एक डलरको खरीददर १४१.६२ रुपैयाँ र बिक्रीदर १४२.२२ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.४८ रुपैयाँ र बिक्रीदर ९२.८७ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १०१.०३ रुपैयाँ र बिक्रीदर १०१.४६ रुपैयाँ र एक...

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६५...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४१.५६ रुपैयाँ र बिक्रीमूल्य १४२.१६ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९१.९३ रुपैयाँ र बिक्रीदर ९२.३२ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १००.७७ रुपैयाँ र बिक्रीदर १०१.१९ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.२३ रुपैयाँ...