यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८२ मंसिर २९, सोमबार १०:३८
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४४.३७ रुपैयाँ र बिक्रीदर १४४.९७ रुपैयाँ कायम भएको छ।

त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९६.०४ रुपैयाँ र बिक्रीदर ९६.४४ रुपैयाँ कायम भएको छ भने १० जापाजिन येनको खरीददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ कायम भएको छ।

त्यस्तै १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.७९ रुपैयाँ र बिक्रीमूल्य ९.८३ रुपैयाँ कायम हुँदा एक कुवेती दिनारको खरीदमूल्य ४७०.६५ रुपैयाँ र बिक्रीमूल्य ४७२.६१ रुपैयाँ कायम भएको छ।