अर्थ/वाणिज्य
सनराइज बैंक हेटौडाको वार्षिक उत्सव, स्वास्थ्य उपचारमा एक लाखसम्म दिने
मकवानपुर । सनराइज बैंक हेटौंडाको प्रथम वार्षिक उत्सव भव्य रुपमा मनाइएको छ । हेटौंडा शाखा प्रबन्धक सुदर्शन खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ण शाक्य, प्रेम शाक्य, पुस्कर महत र वृन्दलाल श्रेष्ठले केक काटेर शाखाको वार्षिक उत्सवको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा वैंकसँग सहकार्य गर्ने व्यवसायी तथा शुभचिन्तकहरुलाई खादा ओढाएर...
मकवानपुरका लागि २ अर्ब ८५ करोड बजेट बिनियोजन, इन्द्रसरोवर गाउँपालिकालाई सबैभन्दा कम बजेट , कुन स्थानीय तहलाई कति ? (पूर्ण विवरण)
हेटौँडा, १७ जेठ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ मा मकवानपुरका लागि २ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । हेटौँडाबाट प्रकाशित आजको ‘हेटौँडा सन्देश दैनिक’ मा यो समाचार प्रकाशन गरिएको छ । सरकारले मंगलबार बजेट भाषणमार्फत् मकवानपुरका १० वटै स्थानीय तहका लागि २...
दिगो विकासका लागिनिजी क्षेत्रको भूमिका अपरिहार्य
काठमाडौं, १७ जेठ । दीगो विकास लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्र, नागरिक समाज र सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर कार्ययोजनाका साथ अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । एलडीसीवाच, सापे र रेस्फेकले बुधबार आयोजना गरेको दीगो विकास लक्ष्यमा निजी क्षेत्रको भूमिका र जिम्मेवारी विषयक कार्यक्रममा सरोकारवालाहरुले यस्तो जोड दिएका...
सहकारी अस्पताल र सनराईज बैँकबिच स्वास्थ्य बिमा सम्झौता, खातावालालाई उपचारमा सहयोग
हेटौँडा, १७ जेठ । मकवानपुर सहकारी अस्पताल र सनराइज बैंक लिमिटेडबिच आफ्ना ग्राहकहरुका लागि स्वास्थ्य बिमा सुविधा सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता पश्चात बैंकका बचतकर्ताहरुले मकवानपुर सहकारी अस्पतालमा भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा रु. १ लाख रुपैयाँ सम्म नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक...
चक्लेट, चुरोट र मदिराको भाउ बढ्यो, मोटरसाइकलको पनि
काठमाडौँ । मुख गुलियो पार्ने चक्लेट अब सर्वसाधारणका लागि तीतो हुने भएको छ । सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा मदिरा, चुरोट, सूर्तीजन्य पदार्थका साथै कोकामिश्रित चक्लेट, अत्तर (पफ्र्युम), खेलौना तथा रेफ्रिजेरेटरको अन्तःशुल्क वृद्धिको घोषणासँगै मूल्यवृद्धि हुने भएको हो । त्यसैगरी एक हजार सी. सी. भन्दा माथिका...
१३ खर्ब १५ अर्बको नयाँ बजेटः कुन क्षेत्रले कति पाए ?
– एलिजा उप्रेती काठमाडौं– संघीय सरकारले पहिलोपटक संघीय संसदमा बहुप्रतिक्षित बजेट पेश गरेको छ । बाम गठबन्धनको सरकारले मंगलबार (आज) आगामी आर्थिक वर्षको (२०७५/७६) लागि १३ खर्ब १५ अर्ब १४ करोड रुपैयाँको बजेट (वार्षिक आय— व्यय विवरण) पेश गरेको छ । चालू वर्षभन्दा आगामी आर्थिक वर्षको बजेटमा धेरै ठुलो...
८ महिनामै १६ हजार उद्योग दर्ता
काठमाडौँ, १४ जेठ । चालू आर्थिक वर्षको आठ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । साना उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको चालू आवको आठ महिनाको आर्थिक सर्वेक्षणअनुसार ४० हजार १०० जनालाई रोजगार दिने गरी सो संख्यामा उद्योग...
२० करोडको अक्सिजन उद्योग सञ्चालन गरिने
नुवाकोट, ९ जेठ । जिल्लामा पछिल्लो समय ठूला लगानीका उद्योग स्थापना हुने क्रम बढेको छ । विदुर नगरपालिका–५ पिपलटारमा ठूलो लगानीको अक्सिजन उद्योग स्थापना गरिने भएको छ । पिपलटारमा स्थापना हुन लागेको सिद्धिगणेश अक्सिजन उद्योग प्रालिले वातावरणीय प्रभावको विषयमा सार्वजनिक सुनुवाइ गरी उद्योग स्थापनाको विषयमा स्थानीयवासीसँग छलफल गरेको छ...
मन्त्री केशब स्थापितका गफ : लोखर्के गन्ने, सडक फराकिलो पार्नेदेखि प्रदेश ३ लाई धुलोमुक्त बनाउनेसम्म
मकवानपुर । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले यति धेरै गफ दिए कि अब उनले भनेका कुरा पत्याउनै मुस्किल हुन थालेको छ । मन्त्रीपरिषद्को विस्तारका बेला दुई जनामात्र मन्त्रीले सपथ खाएका बेला एक जना यिनै स्थापित थिए, जसले सपथ ग्रहणपछि सय दिनभित्र हेटौंडा मकवानपुरका सबै सडक...
सर्वोच्चद्वारा अवैध क्रसर उद्योग बन्द गर्न आदेश
सर्वोच्च अदालतले नुवाकोट जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग र फिरेफिरे उद्योग बन्द गर्न आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र केदारप्रसाद चालिसेको संयुक्त इजलासले तादी र त्रिशूली नदीमा अवैध रूपमा ढुंगा, गिटी, बालुवा संकलनमा रोक लगाउन आदेश जारी गरेको हो । नुवाकोट बेलकोटगढी नगरपालिका ८ का...









