अर्थ/वाणिज्य
बुधबार घट्यो विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १६ साउन । मंगलबारको तुलनामा बुधबार विदेशी मुद्राको विनिमय दर कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९१ पैसा र...
विदेशी मुद्राको विनिमयदर सोमबार यस्तो छ
काठमाडौँ, १४ साउन । नेपाल राष्ट्र बैँकले सोमबारका लागि तोकेको विदेशी मुद्रा विनिमय दर यस्तो छ । अमेरीकी १ डलरको बिक्रि मूल्य १ सय १० रुपैयाँ १५ पैसा तोकिएको छ । त्यस्तै १ अमेरीकी डलरको खरिददर भने १ सय ९ रुपैयाँ ५५ पैसा तोकेको छ । कतारी एक रियालको...
विद्यालयस्तरमै वित्तिय साक्षरताको कक्षा सञ्चालनको तयारी
काठमाडौं, १४ साउन । नेपालमा विद्यालयस्तरमै पाठ्यक्रमको डिजाइन गर्ने तयारी थालिएको छ । देशमा वित्तिय साक्षरता बढाउन अन्ट्रप्रनर्स नेपालले फाइनान्सियल टिच (फिन–टिच) नामक कार्यक्रम सार्वजनिक गर्ने भएको हो । ४ वर्षको अनुसन्धानपछि विद्यालय स्तरको पाठ्यक्रम नै डिजाइन गरेर कार्यक्रम लञ्च गर्न लागिएको बताइएको छ । अनुसन्धानको क्रममा धेरै जसो...
मंसिरदेखि सर्टिफिकेट धितो राखेर ऋण लिन सकिने
काठमाडौँ, १४ साउन । नेपाल सरकारले व्यवस्था गरे अनुसार आउँदो मंसिर १ गतेदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन सकिने भएको छ । सरकारले विद्यार्थीलाई बजेट घोषणाका क्रममा ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ ऋण दिने व्यवस्था गरेको थियो । त्यसको कार्यान्वयन गर्न अहिले अर्थ मन्त्रालयले कार्यविधि बनाइरहेको बताइएको...
शिवम् सिमेन्टको शेयर खुल्यो, मकवानपुरका यी बैँकहरुबाट आवेदन दिन सकिन्छ
मकवानपुर, १४ साउन । शिवम् सिमेन्ट लिमिटेडले मकवानपुरबासीका लागि सहुलियत दरमा ८ लाख ८० हजार कित्ता शेयर निश्कासन तथा विक्री खुल्ला गरिएको छ । उद्योगले आइतबारदेखि शेयर खुल्ला गरेको हो । शेयर खरिदका लागि नेपाली नागरिकताको प्रतिलिपि १ प्रति, पासपोर्ट साईजको फोटो २ प्रति र यदि बसाई सरी आएको...
यस्तो छ आइतबारको विदेशी मुद्रा सटही दर
काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार विभिन्न मुद्राहरुको सटही दर फरक– फरक छन् । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने अवस्थामा आजको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रिदर २९...
हेटौँडामा सनराइज बैंकको मेहेन्दी उत्सव
मकवानपुर, ०३ साउन । सनराईज बैँक लिमिटेड हेटौँडा शाखामा मेहेन्दी उत्सव सुरु भएको छ । हिन्दु नारीहरुको विशेष महिनाको रुपमा परिचित श्रावण महिना भरि सन्राइज बैक लिमिटेडका देशै भरिका शाखा मार्फत मेहेन्दी उत्सव गर्ने कार्यक्रम अन्र्तरगत आज हेटौँडा शाखाले मेहेन्दी कार्यक्रमको सुरुवात गरेको हो । बैँकले महिला, दिदीबहिनीहरुलाई लक्षित...
नारायणी यातायात पनि कम्पनीमा दर्ता
मकवानपुर, २९ असार । नेपाल सरकारले यातायातमा भएको एकछत्र सिण्डिकेटलाई तोड्ने अभियान चलाएपछि व्यवसायी संघहरु समेत कम्पनीका रुपमा दर्ता हुने क्रम सुरु भएको छ । नेपालको सबै यातायात ब्यवसायी संघ सस्थाको नविकरण नगर्ने नीति सरकारले लिएपछि देशकै सबैभन्दा ठुलो यातायात संघको रुपमा रहेको नारायणी यातायात ब्यवसायी संघ समेत अब...
शिवम् सिमेन्ट साधारण शेयर जारी गर्ने पहिलो कम्पनी बन्दै
मकवानपुर, २७ असार । मकवानपुरको हटियामा उद्योग रहेको शिवम् सिमेन्टले सर्वसाधारणका लागि शेयर जारी गर्दैछ । नेपाल धितोपत्र बोर्डको अनुमतिपछि उद्योगले मकवानपुरवासीलाई प्रतिशेयर ३ सयका दरले शेयर जारी गर्न लागेको हो । मकवानपुरबाहिरका नागरिकको लागि भने प्रतिशेयर ४ सय पर्छ । शिवम् सिमेन्ट लिमिटेड प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) जारी...
सोमबार कोरियन वनको मूल्य बढ्यो, हेर्नुहोस् विनिमय दर
काठमाडौँ, २५ असार । आईतबार सामान्य रहेको कोरियन वनको मूल्य सोमबार बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ९ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३० पैसा...








