अर्थ/वाणिज्य
पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य
हेटौँडा, ०४ असार । नेपाल आयल निगमले पटक–पटक पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको अवस्थामा पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । करिब पाँचपटक भएको मूल्य वृद्धि चौतर्फी आलोचना भइरहेकै अवस्थामा मूल्य घटाइएको हो । निगमले पेट्रोलमा ३ र डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाएको हो । नयाँ मूल्यसूची अनुसार...
सनराइज बैंक हेटौँडा शाखाद्वारा स्वास्थ्य बिमा रकम भुक्तानी, यस्ता छन् बिमाका विशेषताहरु
हेटौँडा, ०३ असार । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बिमा सुविधा’ प्रदान गर्दै आएको छ । उक्त बिमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औसत मौज्दातको २५५ वा बिल रकम...
प्रदेश ३ को बजेट ३५ अर्ब ६१ करोड : हेटौंडा काठमाडौँ सुरुङमार्ग संभाव्यता अध्ययन गरिने – हेर्नुहोस् भिडियो
मकवानपुर, १ असार / आज प्रदेश नम्बर ३ को सरकारले आउँदो वर्षको बजेट सँसदमा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ३५ अर्ब, ६१ करोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । मन्त्री ढुंगेलले संघीय समानुकरण अनुदानबाट ५ अर्व ९६ करोड ९७ लाख, आन्तरिक...
मूल्यवृद्धिविरुद्ध हेटौँडामा तरुण र नेविसंघको प्रर्दशन : केपी ओलीविरुद्ध यस्तो लाग्यो नारा – हेर्नुहोस् भिडियो
मकवानपुर । नेपाली काँग्रेस आवद्ध नेपाल तरुण दल र नेवि संघले हेटौंडामा मूल्यवृद्धि विरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । राँके जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले ठाउँठाउँमा प्रदर्शनकारीमाथि हस्तक्षप गरेको थियो । मसाल खोस्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा तानातान समेत भएको छ । तरुण दलका जिल्ला अध्यक्ष इश्वर...
असार १ गतेदेखि हेटौँडामा निःशुल्क गहुँको छ्वाली हस्तकला तालिम हुँदै
मकवानपुर, ३० जेठ । जिल्ला युवा समितिको कार्यालय मकवानपुरको आयोजनमा मकवानपुरको हेटौँडामा आउँदो असार १ गतेदेखि ‘१ महिने निःशुल्क गहुँको छ्वाली हस्तकला तालिम’ सञ्चालन हुने भएको छ । राष्ट्रिय युवा परिषदको लोपोन्मुख परम्परागत सिप युवा पुस्तामा हस्तान्तरण कार्यक्रम अन्तर्गत हुन लागेको तालिममा सहभागी हुन यही जेठ मसान्त (जेठ ३१...
बोल्ट लुब्रिकेन्टद्वारा मेकानिकहरुसँग अन्तरक्रिया
मकवानपुर । सवारीसाधनमा प्रयोग हुने लुब्रिकेन्ट बोल्टले सवारीसाधनका मेकानिकहरुसँग आज छलफल गरेको छ । हेटौंडामा भएको सो छलफल कार्यक्रम बोल्टका मकवानपुरका आधिकारिक विक्रेता मिराज कन्सर्न प्रा.लि र पर्साको लक्ष्मीवति कन्सर्न प्रा.लिले संयुक्त रुपमा आयोजना गरेको हो । मिराज कन्सर्न प्रा.लिका संचालक राजन खरेलले सवारीसाधनमा लुब्रिकेन्ट कसरी प्रयोग गर्ने भन्ने...
मकवानपुरलाई औद्योगिक र पर्यटनमा अगाडि बढाउन जोड
हेटौँडा, २४ जेठ । बीरगंजका भारतीय महावाणिज्यदुत बि.सी. प्रधानले मकवानपुरलाई औद्योगिक र पर्यटनमा अगाढि बढाउन सुझाव दिएका छन् । आप्mना विभिन्न परियोजनाहरुको अवलोकन गर्ने क्रममा मकवानपुर आएका भारतीय महावाणिज्यदुतसंग मकवानपुर उद्योग वाणिज्य संघले आज गरेको अनौपचारिक भेट तथा छलफलका क्रममा उनले त्यस्तो सुझाव दिएका हुन् । संघमै भएको छलफलको...
लाभकर बढाइएकोमा विरोध
काठमाडौँ, २१ जेठ (रासस) । सरकारले हकप्रद र बोनस शेयरमा समेत पूँजीगत लाभकर बढाएको भन्दै शेयर बजारका लगानीकर्ताले विरोध जनाएका छन् । उनीहरुले आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई ज्ञापनपत्र बुझाई उक्त व्यवस्था तत्काल हटाउन आग्रह गरे । सरकारले आजैदेखि लागू हुने गरी बोनस तथा...
कामना सेवा विकास बैंकको ४९ औँ शाखा हेटौँडामा
मकवानपुर, २१ जेठ । कामना सेवा विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर ४, पारिजात पथमा आजदेखि बैंकको ४९ औं शाखा कार्यालय उद्घाटन गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यको अध्यक्षता तथा मकवानपुर उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा...
३ वटा केन्द्रबाट वार्षिक ३३ हजार किलोग्राम चिज उत्पादन हुने
रसुवा, १९ जेठ । रसुवामा सञ्चालित तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक ३३ हजार किलोग्राम चिज तथा ११ हजार किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएको छ । यहाँका धञ्चे केन्द्रले ११ हजार पाँच सय किलोग्राम चिज र तीन हजार नौ सय किलोग्राम मखन, चन्दनबारी केन्द्रले आठ हजार पाँच सय किलोग्राम...









