अर्थ/वाणिज्य

सुनको मूल्य फेरि उकालो,आइतबार प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको...

आज सुन तोलामा २ हजार ७०० रुपैयाँले वृद्धि, चाँदी पनि महँगियो

काठमाडौँ । निरन्तर घट्दै आएको सुनको मूल्य आज भने वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजार ७०० रुपैयाँले बढेर २ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारको दिन सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा बिक्री भएको थियो। त्यस्तै, चाँदीको...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ बढेर खरीददर १४१.६२ रुपैयाँ र बिक्रीदर १४२.२२ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन डलरको खरीददर १४०.८२ र बिक्रीदर १४१.४२ रुपैयाँ थियो। यसदिन एक अष्ट्रेलियन डलरको खरीदमूल्य ९२.९३ रुपैयाँ र बिक्रीमूल्य ९३.३२ रुपैयाँ, १० जापानिज येनको खरीदमूल्य ९.२० रुपैयाँ र...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ११ पैसाले घटेर एक डलरको खरीददर १४०.८२ रुपैयाँ र बिक्रीदर १४१.४२ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.८४ रुपैयाँ र बिक्रीदर ९३.२४ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ र एक...

फेरी घट्यो सुनको मूल्य,चाँदी महँगियो

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९६५...

सरकार, राजनीतिक दल र जेनजीबीच पहिलोपटक त्रिपक्षीय वार्ता आज

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनको वातावरण निर्माणका लागि सरकारले पहिलोपटक राजनीतिक दल र जेनजी पुस्ताका प्रतिनिधिहरूसँग प्रत्यक्ष त्रिपक्षीय वार्ता गर्न लागेको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त वार्ता सुरु हुने कार्यक्रम छ। प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४०.९३ रुपैयाँ र बिक्रीदर १४१.५३ रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ कायम भएको छ भने एक यूएई दिरामको खरीददर ३८.३७ रुपैयाँ र बिक्रीदर ३८.५३ रुपैयाँ कायम भएको छ। त्यसैगरी...

निरन्तर सुनको मूल्यमा भारी गिरावट

काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्यमा भारी गिरावट आइरहेको छ । आज सुन फेरी तोलामा दुई हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ३७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ३९...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४०.९० रुपैयाँ र बिक्रीमूल्य १४१.५० रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी १० जापानिज येनको खरीददर ९.२३ रुपैयाँ र बिक्रीदर ९.२६ रुपैयाँ कायम भएको छ भने एक साउदी अरेबियन रियालको खरीददर ३७.५७ रुपैयाँ र बिक्रीदर ३७.७३ रुपैयाँ कायम भएको छ।...

लगातार ओरालो लाग्दै सुन–चाँदीको मूल्य

काठमाडौँ । आइतबार एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले भारी गिरावट आएका सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा थप २ हजार रुपैयाँले कम हुँदै २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको...