अर्थ/वाणिज्य
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४१.५६ रुपैयाँ र बिक्रीमूल्य १४२.१६ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९१.९३ रुपैयाँ र बिक्रीदर ९२.३२ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १००.७७ रुपैयाँ र बिक्रीदर १०१.१९ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.२३ रुपैयाँ...
डेडिकेटेड लाइन विवादमा प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी विवाद समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई सहजीकरण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले महसुल भुक्तानी प्रक्रियालाई सरलीकरण गर्न तथा उद्योगीहरूको पुनरावलोकन सुन्ने व्यवस्था मिलाउन मन्त्रालय र प्राधिकरणलाई कात्तिक २१ गते पत्र...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला ३ हजार १५...
सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। यससँगै चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला तीन हजार १० रुपैयाँ...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.५६ रुपैयाँ र बिक्रीदर १४२.१६ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९१.७० रुपैयाँ र बिक्रीदर ९२.०९ रुपैयाँ र एक क्यानेडियन डलरको खरीददर १००.१७ रुपैयाँ र बिक्रीदर १००.६० रुपैयाँ तोकिएको छ। यस दिन एक मलेसियन रिंगिटको...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४१.५६ रुपैयाँ र बिक्रीमल्य १४२.१६ रुपैयाँ रहेको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९२.०६ रुपैयाँ र बिक्रीदर ९२.४५ रुपैयाँ, एक सिंगापुरे डलरको खरीददर १०८.४५ रुपैयाँ र बिक्रीदर १०८.९१...
रुपन्देहीका चार उद्योगले तिरे बक्यौताको पहिलो किस्ता
काठमाडौं । लामो समयदेखि प्रिमियम महसुल तिर्न बाँकी रहेका रुपन्देहीका चार उद्योगले अन्ततः बक्यौताको पहिलो किस्ता बुझाएपछि विद्युत् आपूर्ति पुनः जडान गरिएको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगबापतको पहिलो किस्ताको रकम सोमबार...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदभाउ १४१.७५ रुपैयाँ र बिक्रीभाउ १४२.३५ रुपैयाँ कायम भएको छ। यसदिन एक अष्ट्रेलियन डलरको खरीददर ९२.८४ रुपैयाँ र बिक्रीदर ९३.३२ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ र एक कतारी रियालको खरीददर ३८.८९ रुपैयाँ र...
आज बजारमा सुनको मुल्य स्थिर, चाँदीमा पाँच रुपैयाँको वृद्धि
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ ।...




