विश्व विविध
भारतीय दूतावास सुरक्षाकर्मीको मृत्यु प्रकरणः पोष्टमार्टम रिपोर्ट आयो
काटमाठौं । भारतीय दूतावासभित्र सुरक्षाकर्मीको मृत्यु प्रकरणको पोष्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालले भारतीय सुरक्षाकर्मी राम अधिकारीको मृत्यु गोली लागेर (बुलेट इन्जुरी) भएको रिपोर्ट दिएको हो । ३२ वर्षीय अधिकारीले आफैलाई हानेको गोली चिउँडो भन्दा माथिल्लो भागमा लागेको प्रहरी स्रोतको भनाइ छ । भारतको उत्तराखण्ड घर भएका...
सुरक्षागार्डले गरे आफैंलाई गोली हानी आत्माहत्या
काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानी आत्माहत्या गरेका हुन् । घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी...
पहिरोमा परेर २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
काठमाडौं । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् । पहिरोमा परेर अझै ३८ जना बेपत्ता भएका छन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ ।...
दुर्घटनामा परेर १० जनाको मृत्यु
इरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्शहर सडकमा दुईवटा कार ठोक्किएर आगलागी हुँदा उनीहरुको मृत्यु भएको सरकारी समाचार एजेन्सी इरनाले शुक्रबार जनाएको छ । यस्तै, अन्य दुई जना घाइते भएको इरान...
८ वर्षीय बालकले चलाएको बन्दुकको गोली लागेर एक जनाको मृत्यु
काठमाडौं । अमेरिकाको फ्लोरिडामा एक ८ वर्षीय बालकले चलाएको बन्दुकको गोली लागेर एक एक जनाको मृत्यु भएको छ । गोली लागेर एक वर्षीय बच्चाको मृत्यु भएको हो । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको जनाइएको छ । उक्त घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई पक्राउ गरिएको...
टेक्सासमा लरीभित्र ४० जनाको शव फेला
काठमाडौं । अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जनाको शव फेला परेको छ । टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक ४० जना आप्रावासीको शव फेला परेको बीबीसीले जनाएको छ । स्थानीय एक टेलिभिजन च्यानलका अनुसार, लरी भित्र फेला परेकामध्ये १६ जनाको...
श्रीलंकामा अत्यावश्यकबाहेक सबै क्षेत्रलाई पेट्रोलियम पदार्थ वितरणमा रोक
काठमाडौँ । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ । तेल आपूर्ति सकिएपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपिलसमेत गरेको छ । ‘सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवालाई इन्धन बिक्री हुने छैन, किनकि...
क्यालिफोर्नियामा एक नेपाली युवतीको मृत्यु
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । नेपाली मूलकी युवती मनसुन पाण्डेको अल्पायु मै मृत्यु भएको हो । २९ वर्षीया पाण्डेले सूचना प्रविधि अध्ययन गरेकी थिइन् भने उनले बिश्वकै चर्चित एप्पल कम्पनीमा समेत काम गरेकी थिइन् । उनी सान फ्रान्सिस्कोमा...
अफगानिस्तानमा भूकम्पमा परेर ९२० को ज्यान गयो
काठमाडौं । अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर ९२० जनाको ज्यान गएको छ । उद्धारकार्य अहिले पनि जारी रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान रहेको तालिवानका नेता हिब्तुल्लाह अखुंदजादले जानकराी दिए । उनका अनुसार, ग्रामीण इलाका अझै पनि उद्धारकर्ता पुग्न नसकेकाले मृतक तथा घाइतेको संख्या बढ्नेछ । अहिलेसम्म ६००...
पटनाबाट दिल्ली उडेको विमानमा आगलागी
काठमाडौं । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आगलागी भएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगगी भएको हो । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । विमानमा आगो लागे पनि...






