खेलकुद
बागमतीको खेल विज्ञमा श्रेष्ठ मनोनित
मकवानपुर । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले दीपक श्रेष्ठलाई खेल विज्ञ मनोनित गरेको छ । खेलकुद मन्त्री मीनकृष्ण महर्जनले ललितपुरको गोदावरी–११ निवासी श्रेष्ठलाई बुधबार खेल विज्ञ मनोनित गरेका हुन् । श्रेष्ठलाई बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव दिन र आवश्यक विभिन्न खेलकुदसँग सम्बन्धित गतिविधि संचालन...
ऐतिहासिक रजत पदकसहित स्वदेश फर्किए एरिका गुरुङ
काठमाडौं । एसियन सिनियर कराते च्याम्पियनसिपमा सहभागी भएकी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी छन् । एरिका नेपालका लागि ऐतिहासिक रजत पदकसहित स्वदेश फर्किएकी हुन् । उनले घुँडामा लागेको चोटका कारण फाइनलमा समस्या भएको बताइन् । फाइनलमा बेहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उनले बताइन् । साथै उनले...
मकवानपुरगढीमा पालिकास्तरीय फुटसल हुँदै
मकवानपुर । सातौं संस्करण अन्तरगत मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटसल प्रतियोगिता यही असोज १७ गतेदेखि संचालन हुने भएको छ । उक्त प्रतियोगिता प्रतिभा युवा क्लब मकवानपुरगढी–४ को आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा हुन लागेको हो । यसअघिका प्रतियोगिताहरु गढी स्टार स्पोर्ट्स क्लब आयोजना गर्दै आएकोमा यस वर्षको प्रतियोगिता...
वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि आयोजकलाई
मकवानपुर । मकवानपुरको हेटौंडा–८, कमानेमा आयोजित टि–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक नेपाल खेलकुद महासंघ ८ नम्बर वडा कमिटीले हात पारेको छ । शनिबार चन्द्रोदय माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा ९ नम्बर वडा टिमलाई ५ विकेटले पराजित गर्दै आयोजकले उपाधि हात पार्न सफल भएको हो । उपाधिसँगै आयोजक टिमले...
बागमती प्रदेश सरकारद्वारा पलेशालाई नगदसहित सम्मान
मकवानपुर । बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा कास्य पदक दिलाएकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । संविधान दिवसको अवसरमा बिहीबार प्रदेशको राजधानी हेटौंडामा आयोजित एक कार्यक्रमबीच पलेसालाई नगद १० लाख रुपैयाँसहित सम्मान गरिएको हो । यस्तै, सो अवसरमा १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तरगत करातेमा नेपाललाई ऐतिहासिक...
वडास्तरीय टी–२० क्रिकेटमा आज तीन खेल सम्पन्न
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेमा जारी वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत आज तीन खेल भएको छ । सोमबार हेटौंडा–८,स्थित चन्द्रोदय माध्यमिक विद्यालयको चौरमा सम्पन्न पहिलो खेलमा हेटौंडा–१८ लाई ४ विकेटले पराजित गर्दै हेटौंडा–८ ले विजयी सुरुवात गरेको हो । यस्तै, सोमबार नै सम्पनन दोस्रो खेलमा...
आईसीसी विश्वकप लिग २ खेल्दै नेपाल
काठमाडौं । विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेद्ध । क्यानडाको किङ सिटी मैदानमा सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले घरेलु टोलीसहित ओमानसँग दुई÷दुई खेल्नेछन् । नेपाललले ७ महिनापछि आईसीसी विश्वकप...
मकवानपुरमा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
मकवानपुर । मकवानपुरमा जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदैछ । तुलसी मेहर आवासीय माध्यामिक विद्यालयको मुख्य प्रायोजनमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा र छहारी युवा समाजको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । जिल्लामा पहिलो पटक जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । उक्त...
विश्वविद्यालय विश्वकप फुटबल छनोट खेल्दै नेपाल, मन्त्री महर्जनले दिए शुभकामना
मकवानपुर । नेपालले चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकप क्वालिफायङ प्रतियोगिता खेल्ने भएको छ । नेपालले सेप्टेम्बर १६ देखि २४ सम्म चीनको जिलिन राज्यस्थित यानबियानमा हुने दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो । यो प्रतियोगिता अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण हो...
प्रधानमन्त्रीद्वारा पदक विजेता पलेसालाई पुरस्कार प्रदान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनलाई पुरस्कार प्रदान गरेको गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार एक कार्यक्रमबीच पदक विजेता पलेसालाई मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गरेका हुन् । पलेसालाई कर नकटाई उक्त रकम...