खेलकुद

तेस्रो मेयर कप फुटबलको उपाधि हेटौंडा ११ लाई

मकवानपुर । तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिका वडा नं.११ ले हात पारेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा वडा नम्बर १५ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै हेटौंडा–११ ले उपाधि हात पारेको हो । हेटौंडा–११ ले हेटौंडा–१५ लाई ४–३ गोल अन्तरले पराजित...

हेटौंडा मेयर कप : उपाधिका लागि आज वडा नम्वर ११ र १५ भिड्ने

मकवानपुर । हेटौंडामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको अन्तिम खेल आज शनिबार हुने भएको छ । प्रतियोगिता आज अपराह्न ३ बजेबाट सुरु हुने भएको हो । हेटौंडा–५ स्थित पिप्ले क्यापा रंगशालामा जारी उक्त प्रतियोगिताको उपाधिका लागि हेटौंडा उपहानगरपालिका वडा नं. ११ र १५ बिच प्रतिस्प्रर्धा हुने भएको छ...

फुटबल संघ बागमतीको महासचिवमा मकवानपुरका ठकुरी

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को बागमती प्रदेश समितिको महासचिवमा मकवानपुरका लवराज ठकुरी चयन भएका छन् । एन्फाको शुक्रबार काभ्रेको धुलिखेलमा भएको प्रथम भेलाले काभ्रेका निरोज श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । जसको महासचिवमा मकवानपुरका ठकुरी चयन भएका हुन् । यसैगरी, संघको उपाध्यक्षमा दीपक...

साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जोले दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिपको आसन्न १४ औं संस्करणका लागि नेपाली टिमको घोषणा गरेका छन् । प्रशिक्षक भिन्सेन्जोल अल्वर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका हुन् । प्रतियोगिता सुरु हुनु २ साताअघि घोषणा गरिएको...

ए डिभिजन लिग अन्तरगत आज चार खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज चार खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दुई वटा खेल रंगशालामा हुनेछ भने च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक/एक खेल हुनेछ । च्यासल मैदान, ललितपुरमा हुने पहिलो खेलमा खुमलटार र विभागीय टोली एपीएफ फुटबल क्लबबीचमा...

मकवानपुर बक्सिङ संघको अध्यक्षमा सुशील घिमिरे

मकवानपुर । मकवानपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा सुशील घिमिरे चयन भएका छन् । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित कभर्ड हलमा भएको ९ औं जिल्ला अधिवेशनबाट घिमिरेको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । संघको उपाध्यक्षमा उज्वल शर्मा भण्डारी, सचिवमा अमित मानन्धर र कोषाध्यक्षमा राजन शिल्पकार चयन भएका...

ए डिभिजन लिग फुटबल अन्तरगत आज चार खेल हुँदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज चार खेल हुँदैछन् । आज दशरथ रंगशालामा दुई वटा खेल, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक/एक खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा खुमलटार र संकटा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।...

हेटौंडामा सम्पन्न पुरुष भलिबलको उपाधि एपीएफले हात पार्यो

मकवानपुर । स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हेटौंडामा भएको ‘खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८०’ को उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । शनिबार बिहान हेटौंडा–४, हुप्रचौरमा सम्पन्न भएको फाइनल खेलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफ क्लबले उपाधि हात...

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछन भने अर्को एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ । च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोवाटो युवा क्लबका बीचमा...

मकवानपुरमा जेष्ठ २२ गते खुल्ला वक्तित्वकला प्रतियोगिता हुने

मकवानपुर । मकवानपुर यही जेष्ठ २२ गते “युवा र नवप्रबतन’’ शिर्षकमा जिल्लास्तरीय खुल्ला वक्तित्वकला प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता जिल्ला युवा समिति मकवानपुरको आयोजनामा हेटौंडा–४ रोयल पार्टी प्यालेसको सभालमा हुने भएको हो । युवाहरुमा भएको नवप्रतिभालाई उर्जागर गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको जिल्ला युवा समिति...