अर्थ/वाणिज्य
सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घट्यो
काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको...
बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयरबजार झिनो अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ५ दशमलव १७ अंकले बढेर २ हजार ३७६ दशमलव १७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच...
मोबाइलसहित यी १० प्रकारका सामान नेपाल भित्र्याउन रोक
काठमाडौं । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । मन्त्रालयले असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएको हो । मन्त्रालयले कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी...
अपर सोलु हाइड्रोपावरले पायो आइपीओ जारी गर्ने अनुमति
काठमाडौं । अपर सोलु हाइड्रोपावरले आइपीओ जारी गनेृ अनुमति पाएको छ । उक्त हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्ने अनुमति पाएको हो । बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएको हाइड्रोपावरले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्कासन गर्ने तयारी...
बुधबार शेयर बजारमा उच्च गिरावट
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ३६ दशमलव ७३ अंकले घटेर २ हजार ३२० दशमलव ५१ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच...
सातामा सुनको भाउ २५ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको भाउ प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार, अघिल्लो साताको शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको हो । अघिल्लो साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ५०० रुपैयाँ थियो । जुन,...
बुधबार शेयरबजारमा हरियाली, ३० अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । आज ३० दशमलव २४ अंकले बढेको छ । अघिल्लो दिन उच्च गिरावट आएको पूँजीबजार आज १ दशमलव २७ प्रतिशतले बढेर २ हजार ४१५ दशमलव २४ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३३ लाख ९८ हजार...
नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम
काठमाडौं । नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम भएको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम भएको जानकारी गराएकी हुन् । प्रवक्ता लम्सालका अनुसार, नेपालले पछिल्लो समय देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक...
बिहीबार ३५ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयरबजारमा आज हरियाली छाएको छ । पछिल्लो समय बैकिङ्ग क्षेत्रमा तरलताको समस्याका कारण गिरावछ आएको शेयरबजारमा आज हरियाली छाएको हो । आज नेप्से परिसूचक ३५ दशमलव ६६ अंकले बढेर २ हजार ४६४ दशमलव ३१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२४...
२६ अंकले घट्यो शेयर बजार
काठमाडौं । आज साताको चौथो दिन पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक २६ दशलव ०३ अंकले घटेर २ हजार ४२६ दशमलव ०३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४२ लाख ८५ हजार २३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ९४ लाख...







