अर्थ/वाणिज्य

फेरी बढ्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले फेरी पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य...

सरकारी कर्मचारीको तलब बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालका अनुसार, आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ । हाल अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको...

वृद्धभत्ता ६५ वर्षमै दिने सरकारको तयारी

काठमाडौं । सरकारले ६४ वर्ष पुगेका नेपाल नागरिकलाई सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) दिने तयारी गरेको छ । नेकप  एमाले नेतृत्वको सरकारले वृद्धभत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि त्यसलाई निरन्तरता दिन लागेको हो । मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान...

९ महिनामा ११ करोड ६३ लाखको चिउरा निर्यात

काठमाडौं । भन्सार विभागले चालू आर्थिक वर्ष २०७८/०७९ को ९ महिनामा नेपालबाट ११ करोड ६३ लाख रुपैयाँ बराबरको चिउरा निर्यात भएको जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत्रसम्ममा उक्त मूल्य बराबरको ३ लाख ६० हजार किलोग्राम चिउरा निर्यात भएको हो । नेपालबाट १० वटा मुलुकमा चिउरा निर्यात...

अब शुक्रबार पनि शेयर बजार खुल्ने

काठमाडौं । अब साताको शुक्रबार पनि धितो बजार (शेयर बजार) खुल्ने भएको छ । आगामी जेठदेखि लागू हुने गरी शेयर बजार खुल्ने भएको हो । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको थियो । सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने...

नेपालमा २० करोडको छाता भित्रियो

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०७८/०७९ को नौ महिनामा करिब २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपालमा भित्रिएको भन्सार विभागले जनाएको हो । विभागका अनुसार, नेपालमा छाता चीन,...

प्यान नम्बर लिनेको संख्या साढे ४६ लाख नाघ्यो

काठमाडौं । नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ । २०७८ चैत्र मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएको अर्थ मन्त्रालयले जनाएको छ । मनलयका अनुसार, तीमध्ये १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा...

सोमबार शेयर बजारमा उच्च गिरावट

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । पछिल्लो समय शेयर बजारमा घटबढको उतारचढाव भइरहेको अवस्थामा आज नेप्से परिसूचक ४८ दशमलव ७३ अंकले घटेर २ हजार ३०७ दशमलव ४४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९...

२ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी

काठमाडौं । सरकारले हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिएकी हुन् । उनले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा...

नेपालीको प्रतिव्यक्ति आय १३७२ डलर

काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क विवरण अनुसार नेपालीको प्रतिव्यक्ति आय वाषिर्क १३७२ अमेरिकी डलर पुगेको हो । यो रकम गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा १६ हजार २२६ रुपैयाँ बढी हो । गत आर्थिक...