अर्थ/वाणिज्य

दोल्ती पावरले आईपीओ बिक्री गर्ने

काठमाडौं । दोल्ती पावर कम्पनीले साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने तयारी गरेको हो । स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८...

अझै ५२ स्थानीय तहको बजेट पेश हुन बाँकी

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भई एक महिनाभन्दा बढी समय बितिसक्दा पनि ५२ वटा स्थानीय तहले अझै बजेट पेश गर्न गरेको छैनन् । देशभरकास्थानीय तहमध्ये ५२ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९÷०८० को बजेट पेश नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, बजेट...

दैनिक २५ किलोग्राम सुन बिक्री

काठमाडौं । चाडबाड नजिकिएसँगै सुन बिक्रीको सिजन सुरू भएको छ । गत जेठ, असार र साउनमा दैनिक बिक्री न्यून रहेको सुनको कारोबार भदौ लागेसँगै उकालो लाग्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार, भदौ महिना लागेसँगै सुनको माग बढ्न थालेको हो । उनले...

मिटरब्याजीविरुद्ध १९३७ उजुरी

काठमाडौं । मिटरब्याजीविरुद्ध देशभरका स्थानीय प्रशासनमा १ हजा ९ सय ३७ वटा उजुरी परेको छ । गृह मन्त्रालयले मिटर ब्याजबारे छानविन र कारबाही गर्न गठन गरेको कार्यदलले भदौ ५ भित्र उजुरी दिन आग्रह गरेको थियो । मन्त्रालयको आह्वानपछि १ हजार ९ सय ३७ वटा उजुरी दर्ता भएको कार्यदलका संयोजक...

पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटाएर पठाएको हो । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा घटेर आएको निगम स्रोतले बताएको छ । यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर...

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । आज साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घट्न पुगेको छ । सोमबार एकाएक ५५ अंकले बढ्न पुगेको शेयर बजार आज २४ अंकले घटेको हो । आज नेप्से परिसूचक १.२० प्रतिशतले बढेर २०४१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ६४ लाख ६...

विज्ञापन प्रकाशन नगर्ने १४८ मेनपावर कम्पनीलाई जरीवाना

काठमाडौं । विज्ञापन प्रकाशन नगर्ने १४८ वटा मेनपावर कम्पनीलाई जरीवानासहित कारबाही गरिएको छ । वैदेशिक रोजगार विभागले २०७९ को साउन ३ र ४ मा विज्ञापन प्रकाशन गर्न विभागबाट पूर्वस्वीकृति लिई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन नगर्ने मेनपावर कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरीवाना गरेको हो । साउन ३ गतेका...

मंगलबार शेयर बजारमा भारी गिरावट

काठमाडौं । मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । मौद्रिक नीतिमा पुँजी बजारसम्बन्धी लगानीकर्ताका केही माग सम्बोधन भएसँगै बढेको नेप्से आज ४४ अंकले गिरावट आएको हो । आज नेप्से परिसूचक ४४ अंकले घटेर २०८८ को विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१...

मंगलबार शेयरबजारमा सुधार

काठमाडौं । आज मंगलबार साताको तेस्रो दिन शेयरबजारमा सुधार आएको छ । पहिलो कारोबार दिन सोमबार उच्च अंकले घटेको सेयर बजारमा आज सामान्य सुधार आएको हो । मंगलबार ११ दशमलव ६८ अंकले बढेको बजार १९२७ दशमलव २८ बिन्दुमा रोकिएको छ । कुल २२६ कम्पनीको ३० हजार ६९६ वटा कारोबारबाट...

राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले ११ महिनाको तथ्यांक आज सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांकअनुसार २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु ३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको...