अर्थ/वाणिज्य
प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले विनियोजन विधेयक २०७९/०८० पारित गरेको छ । गत सोमबारदेखि प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक बहुमतले पारित भएको हो । योसँगै आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पास भएको छ । यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक...
उच्च अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको अन्तिम दिन पुँजि बजार कारोबार हुने नेप्से परिसूचक उच्च अंकले घटेको छ । बिहीबार १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा पुगेको नेप्से परिसूचक शुक्रबा ३३.७६ अंकले घटेर २०७८.७० मा पुगेर रोकिएको छ । शुक्रबार कूल ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर एक अर्ब ३० करोड...
सार्वजनिक सवारीसाधनको भाडा घट्यो, कहाँको कति ? (सूचीसहित)
काठमाडौं । सार्वजनिक सवारीसाधनको आडा घटेको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि घटेको हो । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै गाडी भाडा पनि २ प्रतिशतले समायोजन गरेको हो । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हो । अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि बिहीबार बैठक बसेर सो निर्णय गरेको निगमका प्रवक्ता...
कुन स्थानीय तहले कति बजेट पाए ? (सूचीसहित)
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट प्राप्त गरेका छन् । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट प्राप्त गरेका छन् भने सशर्त अनुदानतर्फ १ खर्ब ८३ अर्ब ७२ करोड बजेट प्राप्त गरेका...
नेप्से परिसूचक ७ अंकले घट्दा १ अर्ब ७ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा पुगेर रोकिएको नेप्से बुधबार ७.२१ अंकले घटेर २१३०.७१ मा पुगेको छ । आज कूल ३० लाख २० हजार ६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख...
पूर्वधार शीर्षकमा उठाउँदै आएको पेट्रोलियम पदार्थको कर हटाउन आपूर्ति मन्त्रालयलाई पत्र
काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । मन्त्रालयले मंगलबार एक पत्र लेख्दै पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर हटाउन भनेको हो । अर्थ मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण...
मंगलबार ३५ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा पुगेर रोकिएको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९...
बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत (हेर्नुहोस् पूर्णपाठ)
मकवानपुर । बागमती सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबारको प्रदेशसभा बैठठलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश गरेका हुन् । हेर्नुहोस् पूर्णपाठ ।
बागमती प्रदेश नीति तथा कार्यक्रम : ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिइने
मकवानपुर । बागमती प्रदेश सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेशभित्रका माध्यमिक तहका विद्यालयहरुमा उक्त कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका हुन् । त्यस्तै,...








