अर्थ/वाणिज्य
बजेट विधेयक संसदमा पेश गर्ने तयारी
काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि बजेट प्रतिस्थापन विधेयक आगामी भदौ २४ गते संसदमा पेश गर्ने तयारी थालेको छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको हो । विधेयक तयार पारेर राखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, बजेट अध्यादेशमा...
बागमतीमा स्थगित लाइसेन्सको परीक्षा आजदेखि पुनः संचालन
काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ । मन्त्रालयले गत बैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण स्थगित लिखित तथा प्रयोगात्मक (ट्रायलं) परीक्षा आजदेखि पुनः संचालन गर्ने भएको हो । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी एक सूचनामा प्रयोगात्मक...
सानिमा लाईफको पहिलो कारोबार ३०९ रुपैयाँ
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) को पहिलो कारोबार ३०९ रुपैयाँ भएको छ । नेप्सेले सूचीकरण भएपछि कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १०३ र अधिकतम ३०९ रुपैयाँ कायम तोकेको थियो । नेप्सेमा कम्पनीको ६० लाख कित्ता सर्वसाधारणको सेयर र १ करोड ४० लाख संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको...
आज नेप्से ६९ अंकले घट्यो, १३ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ६९ दशमलव ०५ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच हुुँदा १३...
आज नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घट्यो
काठमाडौं । आज साताको पहिलो आइतबार नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेको छ । आज नेपसे परिसूचक ४९ दशमलव १८ अंकले घटेर ३ हजार ४४ दशमलव ८७ विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब...
जीवन बीमा कम्पनीहरुको नाफा १२ प्रतिशतले बृद्धि
काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ को चौथौ त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले कुल ३ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीहरुको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन...
पेट्रोलियम पदार्थको मुल्य साढे ६९ प्रतिशतले बढ्दा सुनको मुल्य १ प्रतिशतले बृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ६९ दशमलव ५ प्रतिशतले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा १ दशमलव १ प्रतिशतले मात्र सुनको मूल्य वृद्धि भएको जनाएको छ । बैंकले एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ६९ दशमलव ५ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७४ दशमलव ५३ अमेरिकी...
चन्द्र ढकाल धितोपत्र बोर्डको संचालक समितिमा नबस्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने भएका छन् । ण्कालले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी गारएका हुन् । उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बनेका थिए । उनले भने, ‘बोर्डमा नबस्ने बारेमा आज मैले...
नेप्से ५५ अंकले घट्दा १६ अर्ब माथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५५ अंकले घटेको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८९ अंकले घटेर ३ हजार १२५ दशमलव शुन्य १ विन्दुमा कायम भएको छ । आज मंगलबार पूँजी बजारमा २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १६...
डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको भाउ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको भाउ बढाएको हो । भारतीय आयल निगमले तेलको मूल्य बढाएर पठाएकोले पेट्रोलियम पदार्थमा मूल्य बढाएको जनाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेल...








