बकैया गाउँपालिका

बोन क्यान्सरसँग लड्दै मकवानपुरकी सुमिना, सहयोगको अपिल

-चन्द्र घलान मकवानपुर, २६ कात्तिक । बिगत १ वर्षदेखि बोन क्यान्सरबाट पिडीत मकवानपुरकी छोईसाङ थिङ (सुमिना) ले आफ्नो उपचारमा सहयोग गरिदिनका लागि अपिल गरेकी छिन् । उनको उपचारको लागि करिब २० देखि २४ लाख रुपैयाँ खर्च लाग्ने र घरको आर्थिक अवस्था समेत दयनिय भएका कारण देश तथा विदेशमा रहेका सबैलाई उनले सहयोग गरिदिन आग्रह गरेकी […]

घरदैलो गर्दै नयाँ शक्ति नगर र गाउँमा, राजन मैनालीलाई टोलवासीले साथ दिने

मकवानपुर , २२ कात्तिक । नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारहरु चुनावी अभियान लिएर मकवानपुरका विभिन्न स्थानहरुमा पुगेका छन् । नयाँ शक्तिका प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार राजन मैनालीले आफ्नै टोलमा आज भोट माग्न पुगेका छन् । उनले हेटौँडा नगरपालिकाको ४ नम्बर वडास्थित प्रजातान्त्रिक टोल र एकता टोलबाट घरदैलो सुरु गरेका हुन् । […]

बकैया गाउँपालिका परिचय

समावेश भएका साविक गा.वि.स. र न.पा.हरु : धियाँल, छतिवन, शिखरपुर,मन्थली र ठिंगन गा.वि.स. जनसंख्या : ३९६२० क्षेत्रफल : ३९३.७५ वर्ग  कि.मी. केन्द्र : साविक छतिवन गा.वि.स.को कार्यालय वडा संख्या : १२ सिमाना : पूर्व : बागमती गाउँपालिका पश्चिम : हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका उत्तर : भीमफेदी गाउँपालिका र ललितपुर जिल्ला दक्षिण : रौतहट र बारा जिल्ला वडा विभाजन : वडा नम्बर समावेश भएका साविक […]