विष्णु पौडेलका छोराको बालुवाटारको जग्गा मालपोतले सरकारका नाममा खिच्यो
काठमाडौं, २५ माघ । चौतर्फी प्रश्न उठेपछि भूमिसुधार तथा व्यवस्था मन्त्रालयको निर्देशनमा डिल्लीबजार मालपोत कार्यालयले ललिता निवासका दुई जग्गाधनीको जग्गा सरकारका नाममा खिचेको छ ।
सरकारीकरण गरिएका जग्गाहरु नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा थिए। उनीहरुको हकमा मात्रै जग्गा फिर्ता भएको मालपोत स्रोतको कान्तिपुरलाई बतायो।
ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा यी दुईलाई मुद्दा नचलाइएको भन्दै विरोध भइरहेको छ।
उनीहरुलाई अख्तियारका अधिकारीसँग जग्गा सरकारका नाममा गर्ने बताएपछि मुद्दा नचलाइएको अख्तियारले प्रेस विज्ञप्तिमा जनाएको थियो। कान्तिपुर दैनिकमा समाचार छ ।
यो पनि पढ्नुहोस् ।
- बालुवाटार जग्गा छानबिन गराएँ, उल्टै आरोपित गरिँदैछः प्रधानमन्त्री
- विष्णु पौडेलको छोराको नाममा रहेको बालुवाटारको जग्गा बैंकमा : यती बैंकबाट निकाले ४९ लाख ऋण
- अख्तियारमा धर्ना दिने साझा पार्टीका नेता, कार्यकर्ता पक्राउ
- कांग्रेसले आजको प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गर्ने
- बालुवाटार जग्गा प्रकरणमा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको यस्तो बयान
- बालुवाटार जग्गा प्रकरणमा तत्कालीन् राज्यमन्त्री संजयकुमार साहको बयान
- बालुवाटार जग्गा प्रकरणबारे विष्णु पौडेलका छोरा नवीन पौडेलले दिए यस्तो बयान
- बालुवाटार जग्गा प्रकरणमा विजयकुमार गच्छदारले यस्तो बयान दिए
- बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान
- बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको बयान
- सरकारको नियत ‘आफ्नालाई जोगाउने, अरूलाई फसाउने’
- ललिता निवास जग्गा प्रकरण : मुद्दा दर्ता भएका सबैको सम्पत्ति छानबिन हुने
- कांग्रेसलाई बिडारीले भने– ‘एक्लैले ड्याम ड्याम निर्णय गरेपछि मुद्दा लाग्छ’
- गच्छदारविरुद्ध मुद्दा दायर भएपछि सडक तताउने काँग्रेसको निर्णय
- विश्वप्रकाश भन्छन्ः कामरेडको सिरानीमुनी लालपुर्जा, गच्छदारलाई मुद्दा ?
- बालुवाटार जग्गा प्रकरण– विष्णु पौडेल कसरी जोगिए ?
- बालुवाटार जग्गा प्रकरणः ‘प्रस्ताव लाने मन्त्रीलाई मुद्दा, पास गर्ने प्रधानमन्त्रीलाई उन्मुक्ति’ ?
- अख्तियारले यसअघि मुद्दा चलाएका केही चर्चित नेता
- बालुवाटार जग्गा प्रकरणः पौडेल र रेग्मी सरकारलाई जग्गा फिर्ता गर्न तयार
- बालुवाटार जग्गा प्रकरणः विष्णु पौडेलविरुद्ध उजुरी परेन, माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा नचल्ने
- ललितानिवास प्रकरणमा यी ‘हाई प्रोफाइल’ विरुद्ध अख्तियारद्वारा मुद्दा दायर
