भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं– सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ । भोली बैशाख २९ गते सोमबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो ।
सार्वजनिक बिदा भएसँगै भोलि देशभरका सबै सरकारी निकायहरु बिदा हुने छन् ।