मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैछ ।
बैठकले चालु आर्थिक वर्ष २०८१–०८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।
गत शुक्रबार नै सार्वजनिक गर्ने भनिएपनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
बजार चलायमान बनाउने र नीतिगत व्यवस्था परिमार्जन गर्ने गरी मौद्रिक नीति सार्वजनिक गर्ने केन्द्रीय बैंकले जनाएको छ ।



