नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा भएका सबै मन्त्रिलाई हटाउने भएका छन् ।
उनले सबैमन्त्री हटाएर सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका हुन् ।
नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।
