न्यायाधीश निरौला र थपलिया बर्खास्त
काठमाडौँ । न्याय परिषद् बैठकले दुई न्यायाधीशलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
आज बसेको न्याय परिषदको बैठकले न्यायाधीश अम्बिकाप्रसाद निरौला र डा.नवराज थपलियालाई बर्खास्त गरेको हो ।
बैठकले दुबै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा लेखेर पठाएको छ ।
