जसपा नेपालको संसदीय दलको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ बैशाख २५, मंगलवार ०९:२०

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बस्दैछ । बैठक अहिले केही बेरपछि पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी आह्वान गरिएको हो ।

बैठकमा समसामायीक विषयमा छलफल हुने बताइएको छ । यो पार्टी हालै विभाजित भएको छ । विभाजनको वैधताबारे पनि पार्टीमा छलफल हुने बताइएको छ ।