मंगलबार शेयर बजार ९.१९ अकंले बढ्यो
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा सुधार आएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ दशमलव १९ अकंले बढेर २०३६ दशमलव ०१ बिन्दुमा पुगेर रोकिएको छ ।
यस्तै, आज ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर किनबेच भएको छ भने ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।