काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक घटेको छ । होली पर्वपछि खुलेको सेयर बजार १७ अंकले घटेको हो ।
सो अंकको कमीपछि नेप्से २०३१ अंकमा कायम भएको छ । दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ ।
३७ कम्पनीको मूल्य बढ्दा २०४ को घटेको छ भने ३ को स्थिर भएको छ ।