बिहीबार नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से दोहोरो अंकले गिरावट आएको छ । आज नेप्स १० अंकले घटेर १९० मा पुगेर रोकिएको छ ।
यस्तै, आज ३७ लाख ४९ हजार ९५४ कित्ता किनबेच हुँदा कारोबार भने ९६ करोड ४४ लाख ७७ हजार बराबरको भएको छ ।
नेप्से ओरालो लाग्दा ११ उपसूचक घटेको छ भने बाँकीका दुई उपसूचक बढेका छन् ।