राप्रपाले तोक्यो स्थानीय तहहरुमा जिम्मेवारी

तु खबर संवाददाता
२०८० श्रावण ४, बिहीबार १७:१७
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहहरूमा जिम्मेवारी तोकेको छ ।

संगठन विस्तारको योजनासहित राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले सातै प्रदेश अन्तरगतका जिल्लामा पर्ने स्थानीय तहहरूमा केन्द्रीय र स्थानीय नेतासमेतलाई समेटेर जिम्मेवारी तोकेको हो ।

जिम्मेवारी प्राप्त गर्ने नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने राप्रपाको भनाइ छ ।

कार्य विभाजनअनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समेत धरान उपमहानगरपालिकाको जिम्मेवारी पाएका छन् ।

हेर्नुहोस् नामावली ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab