एकैपटक ६७३ जना प्रहरी निरीक्षकको सरुवा (नामावलीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एकैपटक ६७३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेस थापाको बिहीबारको निर्णय अनुसार ६७३ जना इन्सपेक्टरको सरुवा गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार २०६९ साल वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।
हेर्नुहोस् सूची ।
