२०७९ सालमा शनिबार बाहेक ४३ दिन सार्वजनिक विदा
मकवानपुुर । आगामी वर्ष २०७९ सालमा ४३ दिन सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले २०७९ सालमा शनिबार बाहेक ४३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । आगामी वर्ष ५२ दिन शनिबार परेको छ ।
हेर्नुहोस् सूची ।
